भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाले विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा...
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३...
उद्धार जारी छ, बेपत्ताको संख्या अझै ठूलो छस सरकार पुनःस्थापनाको तयारीमा, प्रभावितको पीडा उस्तै ...
भोटेकोशीको बाढीबाट हामीले एउटा साझा संकल्प गर्नुपर्छ- विपद् आउँदा सरकार एक्लै होइन, राज्य र समाज एकै ठाउँमा उभिनेछ। किनकि मानवीय जीवनभन्दा ठूलो कुनै राजनीति छैन। अहिलेको पहिलो धर्म उद्धार हो,...
अहिलेको पहिलो प्राथमिकता भनेको क्षतिको तथ्यांकभन्दा पनि मानिसको जीवन जोगाउनु र बाढीको बहावसँगै जोखिममा पर्न सक्ने तल्लो तटीय बस्तीलाई समयमै सुरक्षित स्थानमा सार्नु हो। ...
बाँदरले किसानलाई सताएकोदेखि बँदेलले मानिस घाइते बनाएकोसम्म, खोलाले बालिका बगाएकोदेखि अपराधीको खोजीमा प्रहरी ढिलो भएकोसम्म- संसदमा उठेका यी आवाजहरू वास्तवमा जनताको दैनिक जीवनका आवाज हुन्। अब प्रश्न यत्ति हो- संसदको...
स्मार्टको लाइसेन्स खारेज भएपछि उसको सम्पत्तिमाथि वास्तविक अधिकार कसको थियो? बैंकले गरेको लिलामी कति पारदर्शी थियो? बजार मूल्यांकन कसरी भयो? खरिदकर्ताबीच वास्तविक प्रतिस्पर्धा थियो कि प्रक्रिया पहिले नै कसैका लागि...
साइबर अपराध अब ‘इन्टरनेट चलाउने केही व्यक्तिको समस्या’ रहेन। यो घरघरको मोबाइल, ल्यापटप र सामाजिक सञ्जालसँग जोडिएको दैनिक जीवनकै जोखिम बन्न थालेको छ। ...
सरकारले पछिल्ला वर्षहरूमा एनसेलको शेयर संरचना परिवर्तन र स्वामित्व हस्तान्तरणलाई निकै सावधानीका साथ हेर्दै आएको छ। यसको एउटा कारण विगतका कर विवाद, अर्को कारण रणनीतिक पूर्वाधारको सुरक्षा, र तेस्रो कारण...
गाडीहरू त एक दिन हट्छन्। नम्बर प्लेट पनि भेटिन्छन्। चालक पनि पत्ता लाग्छन्। तर यदि राज्यको मौनता लामो भयो भने जनविश्वासको इन्जिन बन्द हुन थाल्छ। ...
गणेश नेपालीको आत्मदाह एउटा व्यक्तिको मात्र पीडा होइन, राज्य र समाजबीचको विश्वासको सम्बन्धमाथि उठेको गम्भीर प्रश्न पनि हो। त्यसैले यो घटना केही दिनको राजनीतिक बहसमा सीमित हुनु हुँदैन। ...