राजनीति

स्वदेश फर्किएपछि देउवा समक्ष उभिने यी तीन प्रश्न

देउवाको लामो संघर्षशील राजनीतिक जीवन सम्झँदा एउटा विशेषता प्रस्ट देखिन्छ- उनी धेरैजसो निर्णायक क्षणमा सम्झौतामार्फत निकास खोज्ने नेता हुन्। उनले पटक–पटक गुटहरूबीच सहमति गराएका छन्। कठिन अवस्थामा संवादको ढोका बन्द...

कांग्रेसभित्रको असली लडाइँ: नेतृत्वको कि नेतृत्व रोक्नेहरूको?

कांग्रेसभित्रको असली लडाइँ: नेतृत्वको कि नेतृत्व रोक्नेहरूको?

इतिहासले सिकाएको एउटा कठोर सत्य छ, जुन पार्टी आफ्नै नयाँ नेतृत्वसँग डराउन थाल्छ, त्यो पार्टीलाई विपक्षीले होइन, आफ्नै डरले पराजित गर्छ। ...

शुक्रबार, १९ भदौ २०८३
को होला सम्भावित विपक्षी मोर्चाको सर्वस्वीकार्य नेता ?

को होला सम्भावित विपक्षी मोर्चाको सर्वस्वीकार्य नेता ?

राजनीतिमा एउटा भनाइ छ- साझा शत्रुभन्दा साझा भविष्यले गठबन्धनलाई टिकाउँछ। अहिले नेपालका विपक्षी दलहरूसँग साझा असन्तुष्टि त छ, तर साझा भविष्यको स्पष्ट खाका अझै बनेको देखिँदैन। ...

शुक्रबार, १९ भदौ २०८३
के ओली र प्रचण्डलाई नेतृत्व गर्न विद्या तयार ?

के ओली र प्रचण्डलाई नेतृत्व गर्न विद्या तयार ?

भ्रष्टाचारका फाइल खुलेसँगै बढेको विपक्षी सक्रियता, पुराना प्रतिद्वन्द्वीहरूको नयाँ समीकरण र जनविश्वासको कठिन परीक्षा। ...

शुक्रबार, १९ भदौ २०८३
रास्वपा प्रथम महाधिवेशन: लामो दूरीको यात्रा तय गर्ने एउटा अवसर

रास्वपा प्रथम महाधिवेशन: लामो दूरीको यात्रा तय गर्ने एउटा अवसर

राजनीतिक शिष्टता र अहंकारमुक्त नेतृत्व: दुई-तिहाइ नजिकको जनमत र ऐतिहासिक सफलताको बाबजुद नेतृत्वमा दम्भ वा अहंकार नदेखिनु र विपक्षी दलका नेताहरूको सुझावलाई ध्यानपूर्वक सुन्नुले नयाँ पुस्ताको नेतृत्वमा 'राजनीतिक शिष्टता' र...

शुक्रबार, १९ भदौ २०८३
संकटमा नेपाली कांग्रेस:  पुस्तान्तरणको चेपुवामा शेखर

संकटमा नेपाली कांग्रेस: पुस्तान्तरणको चेपुवामा शेखर

शेखर कोइराला अहिले कांग्रेस राजनीतिको त्यस्तो दोबाटोमा छन्, जहाँबाट उनले चाल्ने एक गलत कदमले उनको राजनीतिक अवसान गराउन सक्छ भने एक सही कदमले उनलाई राजनेता बनाउन सक्छ। ...

शुक्रबार, १९ भदौ २०८३
रास्वपा महाधिवेशन: वैकल्पिक राजनीतिको नयाँ प्रस्थानविन्दु

रास्वपा महाधिवेशन: वैकल्पिक राजनीतिको नयाँ प्रस्थानविन्दु

रास्वपा त दुइतिहाई मै छ भन्दा पनि फरक नपर्ने अवस्था छ। तसर्थ यो शक्तिको गणना गर्दा राजकाज गर्न यो भन्दा सुनौलो अवसर कहिले आउला र भन्ने चस्का नेतृत्वका मनमा नपस्ला...

शुक्रबार, १९ भदौ २०८३
माननीय सदस्यहरु, संसद्को मान रहे न तपाईं ‘माननीय’

माननीय सदस्यहरु, संसद्को मान रहे न तपाईं ‘माननीय’

कुनै पनि दलले आफ्ना सांसदलाई संसद संस्था र संसदीय अनुशासन, आचार संहिता र मर्यादा के हो भनेर प्रशिक्षण दिएका छैनन्। हालैका गतिविधिहरुले यो कुरा प्रष्ट भएको छ। संसद, संसदीय दल...

शुक्रबार, १९ भदौ २०८३
संसदमा भीष्म प्रतिज्ञा: 'अब म प्रधानमन्त्रीलाई खोज्न चाहन्नँ'

संसदमा भीष्म प्रतिज्ञा: 'अब म प्रधानमन्त्रीलाई खोज्न चाहन्नँ'

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेठ २८ गते प्रतिनिधि सभामा दिएको वक्तव्य राष्ट्रियता, संसदीय मर्यादा र प्रतिपक्षी दलको जिम्मेवारीका दृष्टिकोणले निकै प्रखर र तार्किक छ। ...

शुक्रबार, १९ भदौ २०८३
कांग्रेस कलहको ओखती: गगनको विनम्रता र इतर पक्षको लचकता

कांग्रेस कलहको ओखती: गगनको विनम्रता र इतर पक्षको लचकता

नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद व्यवस्थापनका लागि भएका प्रयासहरू हेर्दा पार्टीभित्र ‘मेलमिलापको सम्भावना’ र ‘विवादको गहिरिँदो खाडल’ दुवै समानान्तर रूपमा अघि बढिरहेको देखिन्छ। ...

शुक्रबार, १९ भदौ २०८३
किन गएनन् दलका नेता सर्वदलीय बैठकमा ?

किन गएनन् दलका नेता सर्वदलीय बैठकमा ?

दलहरु संसदभित्रको अंकगणितका आधारमा हिनतावोधग्रस्त त भएका होइनन् भनेर प्रश्न गर्ने ठाउँ बनेको छ। यो हो भने यसले राष्ट्रिय सहमतिको प्रयासमा सदैव तगारोको काम गरिरहने छ। ...

शुक्रबार, १९ भदौ २०८३
जनमत गुमाएको एमाले छोराछोरीको शरणमा

जनमत गुमाएको एमाले छोराछोरीको शरणमा

दलहरूले सम्मेलन छोराछोरीको होइन, आफ्ना पुराना एजेन्डा र व्यवहारको परिमार्जनका लागि गर्नुपर्ने देखिन्छ। युवाहरूलाई पार्टीमा जोड्ने आधार 'नाता वा परिवार' होइन, देश विकासको स्पष्ट 'एजेन्डा र भिजन' हुनुपर्छ। ...

शुक्रबार, १९ भदौ २०८३