सरकारको निर्णयले ऋणीलाई दुर्व्यवहार गर्न नपाउने व्यवस्था गरेको हो, ऋण तिर्नै नपर्ने भनेको होइन। तर लघुवित्त संस्थाका प्रतिनिधिहरूले भने नयाँ व्यवस्थाले व्यवहारमा ऋण असुली थप कठिन हुनसक्ने बताएका छन्। ...
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ठूलो गिरावट आएको छ । कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिएको हो । ...
शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि...
प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर...
भारतीय व्यवसायी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) व्यवसायमा १० लाख करोड रुपैयाँ लगानी गर्ने भएको छ। ...
मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो । ...
साताको तेस्रो कारोबारदिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । यसदिन नेप्से १२.५८ अंकले घट्दै २६८.१५ बिन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ । ...
साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक बढेर बन्द भएको छ । ...
बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर बन्द भएको बजार यस दिन भने गिरावटतर्फ मोडिएको हो । ...
मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो । ...
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको...