साहित्य

बालेनको ग्रह ‘राजा विक्रमादित्यको जस्तै’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह नेपालको ठूलो शासक बन्ने सम्भावना रहेको एकजना ज्योतिषीले दावी गरेका छन् । प्रमुख साहको जन्म मिति, जन्म समय र जन्म स्थान गणना गरेर हेर्दा यस्तो...

उनी कवितासँग आँखा जुधाएर वार्ता गर्छिन्

उनी कवितासँग आँखा जुधाएर वार्ता गर्छिन्

प्रेमीसँगको चुम्बन प्रियले निल्दै ओकल्दै गरेका अङ्गहरू  आफ्नो पाठेघरमा सिंचित गरेका  वीर्यका थोपाहरू  र यौनाङ्गदेखि बाहिर आएका  दुई चार सन्तानहरू  यी सबै मेरा लागि  भर्जिनिटीका सिम्बोल हुन् ...

शनिबार, ०५ असोज २०८१
एक हजार जनामा गुञ्जिए गजल

एक हजार जनामा गुञ्जिए गजल

कुनै दिन मौनता मेरो तिमीलाई नहोस् भारी यही सानो व्यथा मेरो तिमीलाई नहोस् भारी ! ...

शनिबार, ०५ असोज २०८१
समीकरण खोइ !

समीकरण खोइ !

प्यादा बनेर अल्झिँदा परिस्थितिमा, संकल्पको बाचा गर्छ जिन्दगीले । ...

शनिबार, ०५ असोज २०८१
नेपाल गजल प्रतिष्ठानले बुँद राना र बिनोद बिम्बितलाई पुरस्कृत गर्ने

नेपाल गजल प्रतिष्ठानले बुँद राना र बिनोद बिम्बितलाई पुरस्कृत गर्ने

नेपाल गजल प्रतिष्ठानले यस वर्ष बरिष्ठ गजलकार एक जना तथा नवोदित गजल साधक एक जना गरी दुई जना गजल साधकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ। ...

शनिबार, ०५ असोज २०८१
चैत १७ गते बृहत ‘सांगीतिक गजल गुञ्जन’

चैत १७ गते बृहत ‘सांगीतिक गजल गुञ्जन’

नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते ‘सांगीतिक गजल गुञ्जन’ गर्ने भएको छ। ...

शनिबार, ०५ असोज २०८१
गजल

गजल

प्रेमले सबथोक दर्शाइन्छ फेरि के कारण कसम खाइन्छ ...

शनिबार, ०५ असोज २०८१
तिन स्रष्टाले जमाए गजल मुशायरा

तिन स्रष्टाले जमाए गजल मुशायरा

हरेक शेरमा तालीको गडगडाहटले प्रेक्षालय गुञ्जायमान थियो। ...

शनिबार, ०५ असोज २०८१
ज्वालामुखीका लावा निँयाल्दा

ज्वालामुखीका लावा निँयाल्दा

“चाहे धरतीमा होस् या फेरि मनमा होस् सुषुप्त रूपमा एक शक्तिशाली ज्वालामुखी अवस्थित हुन्छ जो अत्याधिक चाप भएपश्चात् विस्फोट भएर बाहिर निस्कने गर्दछ।” ...

शनिबार, ०५ असोज २०८१
अन्त्य भनेको प्रारम्भ पनि हो

अन्त्य भनेको प्रारम्भ पनि हो

अग्रज तथा शुभेच्छुकहरूद्वारा शुभेच्छाप्राप्त ‘अन्तिम भेट’मा २०२ ओटा मुक्तकहरू सङ्ग्रहित छन्। ...

शनिबार, ०५ असोज २०८१
आदि-गजलकार मोतिराम भट्टको जन्मजयन्तीको अवसरमा मोति गजल मुशायरा कार्यक्रम

आदि-गजलकार मोतिराम भट्टको जन्मजयन्तीको अवसरमा मोति गजल मुशायरा कार्यक्रम

आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले यस वर्ष पनि गजल मुशायरा कार्यक्रम गर्ने भएकाे छ । ...

शनिबार, ०५ असोज २०८१
तिम्रा कर्तुत

तिम्रा कर्तुत

मेरो  माटो रोइरह्यो उनीहरू लुटिरहे  निर्लज्जहरू अट्टहास गर्दै निर्मम लुछिरहे ...

शनिबार, ०५ असोज २०८१