साहित्य

‘बसाइँ’ उपन्यासका सर्जक क्षत्रीले पाए पदमश्री पुरस्कार

उनले लेखेको उपन्यास ‘बसाइँ’ नेपाली साहित्यको निकै चर्चित कृति हो । उनका ‘ब्रहमपुत्रको छेउछाउ’, ‘अतृप्त’, ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘दोबाटो’, ‘तीन दशक बीस अभिव्यक्ति’लगायत कृति प्रकाशित छन् । ...