द्वन्द भित्रका पात्रहरू निरीह छन्। यद्यपि आगो लगाउनेहरू मात्र बजारमा ढाडसकासाथ एलिट बनेर पटाक्षेप भइरहेछन्। ती पात्रहरू कोही मरे कोही बाँचेर मरिरहेकाछन्। ...
आमाले भन्नुभयो, ‘हिँड् अब गङ्गाजीको जलले हातमुख धुन जाम् ।’ म भयभीत थिएँ । मेरो चेतनाले त्यो जलप्रवाहलाई विश्वकै सबैभन्दा विशाल ठान्यो । ...
‘स्वयम् की आवाज’ पुस्तकमा जीवनमा भय, क्रोध अनि चिन्ताबाट सचेत रहने उपायको खोजीका साथै कानहरूको बिचमा गुन्जिएको आवाजलाई हटाउने बारे चर्चा गरिएको छ । यसबाट आन्तरिक शान्ति, आनन्द र सन्तुष्टिसँगै...
डबलीमा पीडा हुन्छ भने, बार्दलीमा उल्लास । डबलीमा हल्ला हुन्छ भने बार्दलीमा सल्लाह । डबलीले आशाको नजरले बार्दलीतर्फ हेरिरहेको हुन्छ । बार्दलीले कहिले कसैलाई उचालेर आफूतिर तान्छ भने कहिले आफूसँगै...
"हामीभित्र बजिरहेको त्यो शान्तिको गीतलाई हामीले कसरी सुन्न सक्छौँ ? यसर्थ हामीले पनि त्यो जीवनको चमत्कारलाई महसुस गर्न सकौँ किनकि ती सबै कुरा यसैमा समाहित छन् ।" ...
नरेन्द्रराज र इन्दिरा प्रसाइँको जोडीले यस वर्ष पनि 'नइ कीर्तिरत्न' नाम गरेका पित्तलका ढ्याकहरू २ सयवटा बाँड्ने भएछ। यी ढ्याकहरूबाट विभूषित हुनेहरूमा धेरैजसो नइलाई चन्दा दिनसक्ने गाँठवालहरू र आफ्नो रचना/सामर्थ्यबाट...
बोलक्कड सुगाकै कारण मन्दिरमा आउने भक्तालुको संख्या पनि बढ्यो । मन्दिरमा आइसकेपछि सुगा मात्र हेरेर कसरी फर्कनू ? मानिसहरू मन्दिरका देवताको हातमा दस पाँच पैसा राखिदिन्थे । ...
डिभी परेर भासिएका छोराबुहारी तथा छोराछोरी भेट्न बेलाबखत अमेरिका जाँदाको वर्णन विशेषगरी कोरोनाकालको तीतो अनुभव ‘असीमित अवसरहरूको देशमा एक जोडी नेपाली’ छ। बरु नेपालले नै विश्वशक्ति अमेरिकाभन्दा बढी सतर्क कदम...
राजाको मन रानी पिङ्गलामा । रानी पिङ्गलाको मन दरबारको एक कर्मचारीमा । कर्मचारीको निष्ठा बजारकी वेश्यामा । बिचरी वेश्याको निष्ठा उनै राजा भर्तृहरिमा । अनि मान्छे जोगी भएर वनतिर नहिँडोस्...
कवि कृष्णभूषण बल आफ्नो समयका बलिया स्तम्भकार थिए, सुनाखरी लामाको नामबाट देशान्तर साप्ताहिकमा लेखिएका उनका लेखहरु तत्कालिन पञ्चायती शासनका सत्तासीनहरुको कानको लोती तताउन पर्याप्त हुन्थे। कविता त उनको बलियो साहित्यिक...
शासकले सेवक हुँ भनी राख्नु किन पर्यो र अभाव, अन्याय र स्वार्थले राषि्ट्रयता नै जलेपछि ! ...