आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् । ...
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा व्यवस्था नेपाल सरकारको एक महत्वपूर्ण पहल भए पनि यसको कार्यान्वयनमा अझै धेरै चुनौती र सुधारका सम्भावना देखिएका छन् । ...
अंग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी १ मा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालिएपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहेका छन् । तर यस अभियानका अभियन्ता तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान...
कारागारको अग्लो पर्खालभित्र थुनिएका कैदीसँगै हुर्किन बाध्य निर्दोष बालबालिकाको पीडा धेरैलाई देखिँदैन । तर, यही पीडाले एक महिलाको जीवनको दिशा नै बदलिदियो, ती महिला हुन् इन्दिरा राना मगर । ...
देशभरका साना तथा मझौला व्यवसाय यतिबेला गम्भीर संकटमा परेको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष बैकुण्ठ दाहालले बताएका छन् । ...
‘क्रिसमस’ अंग्रेजी शब्द क्राइस्ट मासबाट आएको हो, जसको अर्थ ख्रिष्टको भेला वा सभा भन्ने बुझिन्छ । क्रिसमस पर्व येशु ख्रिष्टको जन्मको सम्झनामा मनाइने इसाई धर्मको महत्वपूर्ण उत्सव हो । ...
कोशी प्रदेश सरकार यतिबेला ‘कोशी पर्यटन वर्ष’को प्रचार प्रसारमा छ । ‘रमणीय कोशी’ भन्ने सन्देश तय गर्दै ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणामा ८२ पर्यटकीय गन्तव्यको सूची नै तयार गरिएको...
कृषि क्षेत्र, ग्रामीण विकास र समावेशिता लगायतका क्षेत्रमा काम गरेका डा. मदन परियार यतिबेला अन्तरिम सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीमा छन् । ...
पछिल्लो समय विश्वभर योग, ध्यान र साधनाप्रति मानिसहरुको लगाव बढेको पाइन्छ । जीवनमा सकारात्मक परिवर्तन ल्याउन ध्यानको अझ ठूलो महत्व छ । नेपालमा ध्यानप्रतिको आकर्षण बढ्दै गएको छ । यसै...
नेपाली कांग्रेसकी नेतृ नानु बाँस्तोलाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा सार्वजनिक भएकाले महाधिवेशन हुँदैन भन्नेमा आशंका गर्न नहुने बताएकी छिन् । उनले इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा महाधिवशेन...
नेपाली माइग्रेन्ट श्रमिकका अधिकार, सुरक्षा र सम्मानजनक रोजगारीका लागि आवाज उठाउने प्रमुख श्रम आप्रवासन विशेषज्ञ तथा अनुसन्धान, नीति सल्लाह र सार्वजनिक बहसमार्फत योगदान दिँदै आएका अनुसन्धानकर्ता र श्रम आप्रवासन विज्ञ...
तोकिएको समयावधिभित्र सम्पन्न हुन नसकेर वर्षौँदेखि अलपत्र परेका विकास निर्माणसम्बन्धी ठेक्काहरूको गलत व्यवस्थापनका कारण निर्माण उद्योग गम्भीर सङ्कटमा परेको निर्माण व्यवसायीहरूले बताएका छन् । ...