अन्तर्वार्ता

तातो पानीले नुहाउँदा र हिटरमा बस्दा छालामा समस्या आउनसक्छ: डा.अमृता श्रेष्ठ

तातो पानीले नुहाउँदा र हिटरमा बस्दा छालामा समस्या आउनसक्छ: डा.अमृता श्रेष्ठ

स्कीन केयर दैनिक जीवनमा एकदमै महत्वपूर्ण काम हो। किनभने छाला हाम्रो शरीरको सबैभन्दा ठूलो पाटो हो। हामीभित्र कुनैपनि रोग छ भने त्यसको असर पनि शरीरमा देखिन्छ र छालामा पनि देखिनसक्छ।

शुक्रबार, २२ कार्तिक २०८२
‘हावा’ तालमा बनाइएका योजनाले अहिले देश डल्लो परेको छ: सन्तोष चालिसे

‘हावा’ तालमा बनाइएका योजनाले अहिले देश डल्लो परेको छ: सन्तोष चालिसे

कोरोना महामारीपछि नेपालको अर्थतन्त्र थला पर्यो। धेरै व्यवसायहरू ठप्प भए। कयौंले रोजगारी गुमाए। मानिसहरु लगानी गर्न हिचकिचाउन थाले। बैंकहरूमा तरलता समस्या सिर्जना भयो। काठमाडौं जस्ता प्रमुख व्यापारिक क्षेत्रका सटरहरू लामो...

शुक्रबार, २२ कार्तिक २०८२
निजी क्षेत्रले जिम्मा लिएपछि सुख्खा बन्दरगाह चलायमान भएको छ: कार्यकारी निर्देशक गजुरेल

निजी क्षेत्रले जिम्मा लिएपछि सुख्खा बन्दरगाह चलायमान भएको छ: कार्यकारी निर्देशक गजुरेल

व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ। ...

शुक्रबार, २२ कार्तिक २०८२
सरकार र उपभोक्ता संस्थाहरुबीच तालमेल नहुँदा जनताले स्वच्छ पानी पाएनन्: खेमराज ओली

सरकार र उपभोक्ता संस्थाहरुबीच तालमेल नहुँदा जनताले स्वच्छ पानी पाएनन्: खेमराज ओली

शुद्ध र स्वच्छ खानेपानी पिउन पाउने आम नागरिकको नैसर्गिक अधिकार हो। तर खानेपानी विषय राज्यको प्राथमिकतमा छैन्। बजेट र नीति निर्माणमा राज्यको भूमिका प्रभावकारी देखिदैन्। ...

शुक्रबार, २२ कार्तिक २०८२
अभिनेत्रीले सुरु गरिन् शहरभरी सेवा दिने सौन्दर्य सेवा

अभिनेत्रीले सुरु गरिन् शहरभरी सेवा दिने सौन्दर्य सेवा

नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसाय थालेकी छिन् । ...

शुक्रबार, २२ कार्तिक २०८२
केशर पुस्तकालयलाई विकास समितिमा लैजाँदा जटिलता आउनसक्छ: प्रमुख निरौला

केशर पुस्तकालयलाई विकास समितिमा लैजाँदा जटिलता आउनसक्छ: प्रमुख निरौला

काठमाडौंको केशर महलमा केशर पुस्तकालय, नेपालका राणा प्रधानमन्त्री केशर शमशेर राणाद्वारा १९४९ मा स्थापना गरिएको हो। पुस्तकालय ऐतिहासिक र सांस्कृतिक महत्वको सार्वजनिक पुस्तकालयको रूपमा परिचित छ। नेपाली साहित्य, इतिहास, संस्कृति,...

शुक्रबार, २२ कार्तिक २०८२
एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति सोचेजस्तो सजिलो छैन्: अध्यक्ष खड्का

एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति सोचेजस्तो सजिलो छैन्: अध्यक्ष खड्का

नेपालमा अनुमानित ३० हजार तीनसय संक्रमित छन्। अवस्थाको कुरा गर्नुपर्दा नेपालभर केही समय अगाडिसम्म ८५ वटा एआरटी साइट थिए। जहाँ निःशुल्क औषधि प्रदान गरिन्छ। अहिले राज्यले त्यसलाई बढाएर ९२ साइट...

शुक्रबार, २२ कार्तिक २०८२
‘चिसो मौसमको मर्निङवाक खतरापूर्ण हुन्छ’

‘चिसो मौसमको मर्निङवाक खतरापूर्ण हुन्छ’

जाडो मौसममा शरीरका नशाहरु र रगतका नलीहरु खुम्चिने गर्छन्। जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ। ब्लडप्रेसर बढेपछि मुटुलाई भार पर्छ। रगतहरुको नशाहरु बढ्ने र नशाहरु ब्लक हुने संभावना...

शुक्रबार, २२ कार्तिक २०८२
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए: विश्वकर्मा

माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए: विश्वकर्मा

विष्णु बहादुर विश्वकर्मा राष्ट्रिय सभा सदस्यको जिम्मेवारीमा छन्। कालिकोटबाट दलित क्लस्टरमा नियुक्त भएका उनी उपल्लो सदनमा जातीय विभेदविरुद्ध आवाज उठाउँदै आएका छन्। नेकपा (माओवादी केन्द्र)का सक्रिय नेता समेत रहेका विश्वकर्मा...

शुक्रबार, २२ कार्तिक २०८२
घरबाट निस्किँदा पुरुष, अफिस पुगेपछि महिला

घरबाट निस्किँदा पुरुष, अफिस पुगेपछि महिला

छोराको अंग लिएर जन्मिए पनि स्वभाव र हाउभाउ छोरीको जस्तो भएकाले उनी सानैबाट परिवारमा फरक नै थिए। खोटाङमा जन्मिएर काठमाडौंमा उच्च शिक्षा अध्ययनका क्रममा उनले लैङ्गिक पहिचान बदल्न निकै ठूलो...

शुक्रबार, २२ कार्तिक २०८२
नेपालमा कतिपय बाल सुधार गृहको अवस्था डरलाग्दो छ: मीना शर्मा

नेपालमा कतिपय बाल सुधार गृहको अवस्था डरलाग्दो छ: मीना शर्मा

नेपाली बालबालिका र महिलाको अधिकारको कुरा सन्तोषजनक मान्न सकिदैन। व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै नै छ । अवस्थालाई सुधार गर्न सकेका छैनौं। अहिलेपनि कतिपय राष्ट्रिय वा अन्तर्राष्ट्रिय फोरमहरु हामीले...

शुक्रबार, २२ कार्तिक २०८२