अन्तर्वार्ता

'नेतृत्वमा पुग्ने मेरो दायित्व बनिसकेको छ'

'नेतृत्वमा पुग्ने मेरो दायित्व बनिसकेको छ'

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी पुस २६, २७ र २८ गते हुने १५औं राष्ट्रिय महाधिवेशन पार्टीको रूपान्तरण, शुद्धीकरण र विश्वास निर्माणका लागि ऐतिहासिक अवसर भएको बताएकी छिन् ।

आइतबार, २६ माघ २०८२
जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्मा अर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेण्डाहरु समय सापेक्षित हुनुपर्नेमा जोड दिएकी छिन् । उनले महाधिवेशन केवल आन्तरिक संरचना...

आइतबार, २६ माघ २०८२
यमरी बनाएर ८० टेकेकी अम्बिकाको चाखलाग्दो अनुभव

यमरी बनाएर ८० टेकेकी अम्बिकाको चाखलाग्दो अनुभव

मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘य:मरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समूदायका लागि केवल परम्परा होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषि–आधारित जीवनशैली, धार्मिक आस्था र सामूदायिक एकतासँग जोडिएको अद्वितीय पर्व...

आइतबार, २६ माघ २०८२
आफ्नो जीवनबाट विरक्तिएका प्रेमराजले कुनै समय ‘आत्मदाह’ रोजेका थिए

आफ्नो जीवनबाट विरक्तिएका प्रेमराजले कुनै समय ‘आत्मदाह’ रोजेका थिए

काठमाडौंको बुढानिलकण्ठको एउटा सानो घर जहाँ एउटा कोठामा, प्रेमराज अधिकारी हरेक बिहान एउटा नयाँ युद्धको तयारी गर्छन्– आफ्नै आँखासँग, शरीरसँग, रोगसँग, अनि जीवनले थोपरेका असंख्य पीडासँग । ...

आइतबार, २६ माघ २०८२
नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारले नियमित नि:शुल्क उपचार

नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारले नियमित नि:शुल्क उपचार

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा एचआईभी नियन्त्रण र उन्मूलनतर्फको प्रगति उल्लेखनीय रूपमा अगाडि बढिरहेको बताएका छन् । ...

आइतबार, २६ माघ २०८२
‘सुरक्षित डिजिटल पूर्वाधारका लागि राज्यले नै  लगानी गर्नुपर्छ’

‘सुरक्षित डिजिटल पूर्वाधारका लागि राज्यले नै लगानी गर्नुपर्छ’

नेपालमा आइटी क्षेत्रको भविष्य राम्रो छ भनेर लामो समयदेखि बहस भइरहेको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता पनि दिने गरेको छ ।

आइतबार, २६ माघ २०८२
आर्थिक अनुशासन क्याम्पस प्रमुखकै कार्यकक्षबाट सुरु हुन्छ : क्याम्पस प्रमुख वाग्ले

आर्थिक अनुशासन क्याम्पस प्रमुखकै कार्यकक्षबाट सुरु हुन्छ : क्याम्पस प्रमुख वाग्ले

सरस्वती बहुमुखी क्याम्पसका प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले आफ्नो मुख्य प्राथमिकता आर्थिक पारदर्शिता, शैक्षिक सुधार, नयाँ शैक्षिक कार्यक्रमको विस्तार र भौतिक संरचना विकास भएको बताएका छन् । ...

आइतबार, २६ माघ २०८२
सेबोनको ढिलाइ र कानुनी अस्पष्टताले जलविद्युत आयोजना संकटमा : बलराम खतिवडा

सेबोनको ढिलाइ र कानुनी अस्पष्टताले जलविद्युत आयोजना संकटमा : बलराम खतिवडा

विगत २८ महिनादेखि प्राथमिक शेयर निष्कासन (आईपीओ) र हकप्रद (राइट) शेयर निष्कासन रोकिँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको ऊर्जा उत्पादकहरुको गुनासो छ । आयोजना निर्माणमा लगानी जुटाउने प्रमुख माध्यम अवरुद्ध हुँदा...

आइतबार, २६ माघ २०८२
मृत्युदर घटेपनि निमोनियाका बिरामी संख्या बढिरहेको छ : डा. पुरी

मृत्युदर घटेपनि निमोनियाका बिरामी संख्या बढिरहेको छ : डा. पुरी

आज विश्व निमोनिया दिवस । सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारिखको दिन संसारभरि विश्व निमोनिया दिवस मनाइने गरिन्छ । सोही अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी...

आइतबार, २६ माघ २०८२
मधेश प्रदेश सरकारमा अस्थिरता ल्याउने काममा जनमत पार्टी प्रमुख कारक हो

मधेश प्रदेश सरकारमा अस्थिरता ल्याउने काममा जनमत पार्टी प्रमुख कारक हो

पछिल्लो समय मधेश प्रदेश सरकारमा उथलपुथल आएको छ । जसका कारण मधेश प्रदेशका नेता कार्यकर्ताहरुमाझ हलचल मच्चिएको छ । ...

आइतबार, २६ माघ २०८२
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले लोकतन्त्र कमजोर बनाउँछ : कर्ण थापा

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले लोकतन्त्र कमजोर बनाउँछ : कर्ण थापा

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ नभई राजनीतिक आन्दोलनको ऐतिहासिक निरन्तरता भएको बताएका छन् । ...

आइतबार, २६ माघ २०८२