अन्तर्वार्ता

‘नेपाली समाज पूँजीलाई घृणा गर्छ, कसरी  हुन्छ उन्नति ?’

अहिले पनि नेपाली समाजले पूँजीलाई घृणा गर्छ। पूँजी चाँही चाहिएको छ हामीलाई तर पूँजीलाई घृणा गर्छौं। जनस्तरमा, राजनीतिक वृत्तमा, सांसद, कर्मचारीतन्त्र, न्यायालय, संवैधानिक निकाय र सरकार सबै पूँजीको विरुद्धमा छन्।

संसद् होइन, सांसदकै क्षमता कमजोर छ : अध्यक्ष केसी

संसद् होइन, सांसदकै क्षमता कमजोर छ : अध्यक्ष केसी

“संविधान जारी भएको आठ वर्षसम्म एउटा प्रदेशको न्वारन हुन सक्दैन, भएपछि त्यसका विरुद्ध झगडा हुन्छ, महिनैपिच्छे सरकार गठन हुन्छ, विघटन हुन्छ।" ...

मंगलबार, ०८ पुस २०८२
संविधान संशोधन भन्दा कार्यान्वयनमा लाग्नु राम्रो: सभामुख

संविधान संशोधन भन्दा कार्यान्वयनमा लाग्नु राम्रो: सभामुख

आधारभूत कुरामा राज्यले दायित्व निर्वाह गरेको हुनुपर्छ भन्ने कुरा संविधानमा स्पष्ट व्यवस्था गरिएको छ । नागरिकको घर नजिकै स्थानीय सरकार छ । त्यहाँबाट कति मात्रामा जनताले पायो ? ...

मंगलबार, ०८ पुस २०८२
'बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ' अर्थमन्त्री

'बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ' अर्थमन्त्री

मुलुकको समग्र आर्थिक स्थिति, बजेट कार्यान्वयनको तयारी तथा चुनौती र आगामी आर्थिक वर्षको मौद्रिक नीतिलगायतका विषयमा अर्थमन्त्री डा प्रकाशशरण महतसँगको कुराकानीको अंश: ...

मंगलबार, ०८ पुस २०८२
अभिनेता सरोज खनाललाई किन निर्देशक बन्ने रहर थिएन

अभिनेता सरोज खनाललाई किन निर्देशक बन्ने रहर थिएन

उनले एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका छन्। आफैँले धेरै चलचित्रमा सहकार्य गरेका अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरेका छन्। ...

मंगलबार, ०८ पुस २०८२
पार्लियामेन्टलाई जहिले पनि अवरोध गर्ने प्रयास गरिन्छ : प्रथम राष्ट्रपति डा यादव

पार्लियामेन्टलाई जहिले पनि अवरोध गर्ने प्रयास गरिन्छ : प्रथम राष्ट्रपति डा यादव

देशका कानुन निर्माण र लागू गर्ने ठाउँमा बस्नेबाटै विकृति देखियो, यसले मुलुकका अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बिग्रियो । ...

मंगलबार, ०८ पुस २०८२
व्यावसायिक पत्रकारिता भएपछि व्यापारिक पत्रकारिता हुँदोरहेछ:  वरिष्ठ पत्रकार भैरव रिसाल

व्यावसायिक पत्रकारिता भएपछि व्यापारिक पत्रकारिता हुँदोरहेछ: वरिष्ठ पत्रकार भैरव रिसाल

अहिले जे जत्रो अक्षरमा लेखे पनि सरकार वा अन्य कुनै निकायले सुन्दैन । त्यतिबेला समाचारको ठूलो महत्व हुन्थ्यो । व्यावसायिक पत्रकारिता भएपछि व्यापारिक पत्रकारिता हुँदोरहेछ । ...

मंगलबार, ०८ पुस २०८२
नेपालको सुरक्षित र आकर्षक पर्यटनको सन्देश फैलाउनुपर्छ : अध्यक्ष शाह

नेपालको सुरक्षित र आकर्षक पर्यटनको सन्देश फैलाउनुपर्छ : अध्यक्ष शाह

नेपालको पर्यटन ऐन विसं २०३५ मा बनेको हो । त्यो तत्कालका लागि राम्रो थियो तर आजका दिनमा समयसापेक्ष छैन । मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा पनि ऐनलाई सोहीअनुसार परिवर्तन गर्न जरुरी...

मंगलबार, ०८ पुस २०८२
'नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ'

'नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ'

देश विकासका लागि राजनीतिक स्थिरता, कुशल र दूरदर्शी राजनीतिक नेतृत्व चाहिन्छ भन्ने कुरा कोरियाले आज पुष्टि गरेको छ । ...

मंगलबार, ०८ पुस २०८२
चिकित्सकको चेतावनी- 'मुटु रोगीको संख्या दिनदिनै बढ्दै'

चिकित्सकको चेतावनी- 'मुटु रोगीको संख्या दिनदिनै बढ्दै'

नेपालमा मुटुरोगको अवस्था, रोगको उपचार, निदान र रोकथाममा गर्नुपर्ने पहल तथा आम नागरिकले स्वस्थ मुटुका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा डाक्टर उपाध्यायसँग गरिएको कुराकानी- ...

मंगलबार, ०८ पुस २०८२
दोहोरोपनाका कारण परिणाम नदेखिएको हो : मुख्यमन्त्री कार्की

दोहोरोपनाका कारण परिणाम नदेखिएको हो : मुख्यमन्त्री कार्की

सङ्घीयताको पूर्णरुपमा कार्यान्वयन हुन भने सकेको छैन । जति छिटो काम हुनुपर्ने हो भएको छैन । अहिले सङ्घीयतासम्बन्धी जेजति संवैधानिक व्यवस्था छ, कार्यान्वयनका पक्षमा सबै काम हुन सकेको छैन  ।...

मंगलबार, ०८ पुस २०८२