नीति त आयो, अब व्यवहार कहिले आउँछ? ...
आकर्षक डिजाइन र शहरी उपयोगमैत्री सुविधा भएको भिअटो होनरी बोमा इभी आधुनिक र कम्प्याक्ट एक्स्टिरियर गरी डिजाइन गरिएको छ, जसले साँघुरो सडक तथा पार्किङ चुनौतीलाई सहज बनाउने कम्पनीले बताएको छ।
वित्तीय बजारले पनि यस्ता घटनालाई केवल प्रशासनिक भेटका रूपमा मात्र हेर्दैन। बजारले संकेतबाट धारणा निर्माण गर्छ। यदि अर्थमन्त्री र गभर्नरबीच मतभेद रहेको, मौद्रिक नीतिमा राजनीतिक प्रभाव बढ्न सक्ने वा राष्ट्र...
बीमा उद्योगको अबको सफलता कम्पनीको संख्या बढाउनुभन्दा पनि सेवा गुणस्तर, छिटो दाबी भुक्तानी, पारदर्शिता र उपभोक्ताको विश्वास जित्न सक्ने क्षमताले निर्धारण गर्ने देखिन्छ। ...
पारदर्शितामाथि उठिरहेका प्रश्न : नेपालमा बैंकहरूले वर्षेनी करोडौं रुपैयाँ सामाजिक उत्तरदायित्व (सिएसआर) शीर्षकमा खर्च गर्छन्। तर ती रकम कहाँ खर्च भए ? कसले पाए ? कुन आधारमा छनोट गरियो ? कतिवटा...
नियामक संस्थाको दायित्व जोखिम पहिचान गरेर खराब कम्पनीलाई रोक्नु हो, राम्रो कम्पनीलाई पनि अनिश्चितकालसम्म पर्खाइमा राख्नु होइन। यदि कागजात अपूरा छन् भने सच्याउन निर्देशन दिन सकिन्छ। यदि वित्तीय विवरणमा समस्या...
ऋणको आकारभन्दा त्यसको उपयोग, उत्पादकत्व र व्यवस्थापन किन बढी महत्वपूर्ण छ ? ...
सरकारले पछिल्ला दिनमा देखाएको सक्रियता स्वागतयोग्य संकेत हुन सक्छ। तर बजार, लगानीकर्ता र नागरिकले अब भाषणभन्दा बढी निरन्तरता र परिणाम हेर्नेछन्। यदि यही सक्रियता नियमित शासनशैलीमा रूपान्तरण भयो भने त्यसले...
गरिबी घटाउने सपना : २० वर्षको सफलतादेखि विश्वासको संकटसम्म, नेपालमा लघुवित्तको जन्म र विस्तारको कथा ...
विश्व स्वास्थ्य समुदायको साझा धारणा यस्तो देखिन्छ- ऊर्जा पेयलाई 'दैनिक स्वास्थ्य पेय' मानिँदैन। बरु सीमित मात्रा, आवश्यक अवस्थामा, स्वस्थ वयस्कले मात्रै सेवन गर्नुपर्ने पेयका रूपमा हेरिन्छ। विशेष गरी बालबालिका, किशोर,...
हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्सले नेपाली बजारमा म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ई–टेरोन ९ कम्फर्ट सार्वजनिक गरेको छ। ...
सरकारले पछिल्ला वर्षहरूमा एनसेलको शेयर संरचना परिवर्तन र स्वामित्व हस्तान्तरणलाई निकै सावधानीका साथ हेर्दै आएको छ। यसको एउटा कारण विगतका कर विवाद, अर्को कारण रणनीतिक पूर्वाधारको सुरक्षा, र तेस्रो कारण...