अर्थ

१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से

१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से

शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर २ हजार ६ सय २३.७० बिन्दुमा उक्लेको हो । ...

मंगलबार, ०३ चैत्र २०८२
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुन: नियमित रुपमा सञ्चालनमा आउने भएको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
ब्याजदरमा सामान्य गिरावट, निक्षेप र कर्जामा पनि कमी

ब्याजदरमा सामान्य गिरावट, निक्षेप र कर्जामा पनि कमी

चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
सबै बीमा कम्पनीका कार्यालय सञ्चालनमा ल्याउन बीमा प्राधिकरणको निर्देशन

सबै बीमा कम्पनीका कार्यालय सञ्चालनमा ल्याउन बीमा प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले आज (आइतवार) देखि सबै बीमा कम्पनी र तिनका सबै शाखा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२
चार सयले घट्यो सुनको मूल्य

चार सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । ...

मंगलबार, ०३ चैत्र २०८२