तिहार पर्व उत्सव मात्र हैन, कविताको झंकार पनि हो । लक्ष्मीपुजा र भाइटिकासँग चेलीको तादात्म्य जोडिन्छ नै, महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीले कविताको रंगोली पनि छरिदिन्छ । तिहारको यही बहुआयामिक शौन्दर्यलाई अझै झिलीमिली पार्दै कवि एवं शिक्षिका पवित्रा दाहालले छन्दोबद्ध कविताका साथ यो भिडियोमा आफ्ना शारदीय अनभूति बाँडेकी छिन् ।

प्रतिक्रिया