राजनीति

सरकारको 'असल नियत' माथि प्रतिपक्ष सशंकित

अध्यादेश ल्याउनुमा विशुद्ध नागरिक हित भनिए तापनि विगतको राजनीतिक इतिहास हेर्दा अध्यादेशहरू प्रायः सत्ता टिकाउन वा विपक्षीलाई कमजोर बनाउन प्रयोग भएका छन्। त्यसैले विपक्षीको सशंकित हुनु स्वभाविक देखिन्छ। ...

सुकुम्वासीसँग अभिभावकीय व्यवहार गर

सुकुम्वासीसँग अभिभावकीय व्यवहार गर

झण्डै तीन दशकसम्म राजनीतिक स्वार्थको फुटबल बनाईएको सुकुम्वासी समस्या नयाँ सरकारले तीस दिनभित्रै सहज समाधान गर्न सफल हुनु सामान्य घटना होइन। यसले वास्तविक सुकुम्वासीको असुरक्षा हटेको छ भने सार्वजनिक जग्गाको...

मंगलबार, ०५ साउन २०८३
किन हुनसकेन कांग्रेस संसदीय दल नेताको निर्वाचन?

किन हुनसकेन कांग्रेस संसदीय दल नेताको निर्वाचन?

नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा, संसदीय दलको नेताको निर्वाचन स्थगित हुनुको मुख्य कारण आन्तरिक शक्ति सन्तुलन र भागबण्डाको किचलो नै देखिन्छ। ...

मंगलबार, ०५ साउन २०८३
गृहमन्त्री गुरुङलाई दुइ अवसरः डिफेन्सिभ कि प्रो-एक्टिभ ?

गृहमन्त्री गुरुङलाई दुइ अवसरः डिफेन्सिभ कि प्रो-एक्टिभ ?

बालेनले नजिर बसाल्ने सम्भावना प्रबल छ, किनभने उनको अस्तित्व नै परम्परागत राजनीति विरुद्धको विद्रोहमा टिकेको छ। उनले आफ्नै मन्त्रीलाई कारबाही गर्नु भनेको आफ्नो राजनीतिक भविष्यलाई अझ सुरक्षित बनाउनु हो। ...

मंगलबार, ०५ साउन २०८३
नेता पुत्रहरु ‘तीन राजकुमार’ लाई  सान्दर्भिकता जोगाउने जोखिम

नेता पुत्रहरु ‘तीन राजकुमार’ लाई  सान्दर्भिकता जोगाउने जोखिम

परिवर्तित सन्दर्भमा एउटा कुरा के प्रष्ट भएको छ भने, यी तीनै नेताहरू अब निर्णायक नेतृत्व भन्दा पनि निर्णय गराउने शक्तिका रूपमा सीमित हुने देखिन्छन्। नेपाली राजनीतिमा अब विरासतभन्दा बढी एजेन्डा...

मंगलबार, ०५ साउन २०८३
ओली अहंकारको ज्वालाले पिल्सिएको एमालेः रूपान्तरण कि विसर्जन?

ओली अहंकारको ज्वालाले पिल्सिएको एमालेः रूपान्तरण कि विसर्जन?

एमाले संगठनभित्र अत्यासलाग्दो मानिएको निर्वाचन परिणामको मूल कारण अध्यक्ष केपी शर्मा ओलीको अहंकारलाई मानिएको छ। ओलीकै अहंकारको अग्नीमा जलेर एमाले पिल्सिएको हुनाले वर्तमान संकटको अवस्थामा पुग्नुपरेको एमालेजनको बुझाई छ। ...

मंगलबार, ०५ साउन २०८३
आजको प्रश्नः कांग्रेस अझै लडिरहला कि मिल्ला?

आजको प्रश्नः कांग्रेस अझै लडिरहला कि मिल्ला?

लोकतान्त्रिक पार्टी भएकाले अदालतको फैसलालाई स्वीकार गर्दै पार्टीको आन्तरिक एकताका लागि बाधक बन्नु हुँदैन भन्ने कुरा नेता विमलेन्द्र निधिहरुले नबुझेका होलान् भनेर कसैले पनि विश्वास गर्न सक्दैन। ...

मंगलबार, ०५ साउन २०८३
सरकारको गति र प्रतिपक्षको मति

सरकारको गति र प्रतिपक्षको मति

समन्वयकारी भूमिका सरकारले निरन्तर निर्वाह गरिरहोस्, यो स्थायित्वको मुख्य माग हो। रचनात्मक भूमिकाबाट प्रतिपक्ष विचलित नहोस्, संसदीय संस्कृतिको यो अर्को अमूल्य पक्ष हो। ...

मंगलबार, ०५ साउन २०८३
सम्पत्ति छानबिनको सुनामीले पुराना शक्तिपीठहरु भयभित

सम्पत्ति छानबिनको सुनामीले पुराना शक्तिपीठहरु भयभित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त, आयुक्तहरु र पूर्व पदाधिकारीहरुको आर्थिक हैसियतमा आएको अपत्यारिलो फरकले उनीहरुमाथि सर्वसाधारणमा रहीरहेको आशंकालाई अझ प्रबल बनाईदिएको छ। ...

मंगलबार, ०५ साउन २०८३
पूर्व राजाको प्रशन्नताले भरिपूर्ण सन्देशको 'सन्देश'

पूर्व राजाको प्रशन्नताले भरिपूर्ण सन्देशको 'सन्देश'

अहिलेको तरल राजनीतिमा, रास्वपा एउटा यस्तो प्रयोगशाला हो जहाँ राजावादीको आशा र गणतन्त्रवादीको भरोसा दुवैको परीक्षण भइरहेको छ। ...

मंगलबार, ०५ साउन २०८३
देउवाको राजनीतिमा तगारो लाउने त्यो अन्तिम सहमति

देउवाको राजनीतिमा तगारो लाउने त्यो अन्तिम सहमति

आरजुको बढ्दो राजनीतिक र आर्थिक महत्त्वाकांक्षालाई रोक्न नसक्नु वा नचाहनु नै देउवाको सबैभन्दा ठूलो कमजोरी देखिन्छ। ...

मंगलबार, ०५ साउन २०८३
नरम र निर्मम हुनुपर्छ सभामुख

नरम र निर्मम हुनुपर्छ सभामुख

विगतमा कतिपय सभामुखहरू सत्तापक्षको रबर स्ट्याम्प भएको आरोप लाग्ने गरेको थियो। अर्यालले आफूलाई सदनको नेताका रूपमा उभ्याउनुपर्छ, न कि सत्तापक्षको सहजकर्ता। उदाहरणका लागि पहिलो सभामुख कृष्ण प्रसाद भट्टराई, दमननाथ ढुंगाना...

मंगलबार, ०५ साउन २०८३