सरकारको नीति तथा कार्यक्रम वा संसद्का नियमित प्रक्रियाहरूमा उनको अनुपस्थिति वा 'उपेक्षा' ले उनी वर्तमान संसदीय व्यवस्था र यसका खेलाडीहरूसँग पूर्ण रूपमा सहज छैनन् भन्ने देखाउँछ। उनी प्रणालीभित्रै बसेर पनि...
पार्टी राजनीति गर्ने रहर पालेकाहरूले राज्यकोषबाट पेन्सन र मोजमस्ती लिने अधिकार छैन। कि त भण्डारी र पुनले स्वतः स्फूर्त रूपमा सुविधा फिर्ता गरेर उच्च नैतिक दृष्टान्त प्रस्तुत गर्नुपर्छ, होइन भने...
नेपाली कांग्रेसका सभापति गगन थापाले यो साताको पहिलो दिनमा दिएको सार्वजनिक मन्तव्यले कांग्रेसभित्र र इतर कांग्रेसवृत्तमा राम्रै चर्चा पाएको छ। विशेष महाधिवेशनलाई अझैसम्म पनि स्वीकार गर्न असमर्थ पुराना कांग्रेस नेता...
सभापति थापाले जसरी सरप्राइज मनोनयन गरे, त्यसले पुराना नेताहरूलाई सशंकित बनाएको छ। यदि सदस्यता र निर्वाचन समितिमा सम्मानजनक हिस्सा नमिलेमा देउवा पक्षले महाधिवेशनलाई बिथोल्ने वा बहिष्कार गर्नेसम्मको रणनीति लिन सक्छ।
राष्ट्रिय सभामा रास्वपाको शून्य उपस्थिति हुनु सरकारका लागि चुनौती मात्र होइन, सन्तुलन मिलाउने अवसर पनि हो। यसले सरकारलाई अहंकार त्यागेर अन्य दलहरूसँग संवाद गर्नैपर्ने दबाब दिन्छ, जुन लोकतन्त्रको सुन्दर पक्ष...
रवि लामिछानेले आफ्ना सांसदहरूलाई हामीले गरेका निर्णयहरू विवादित देखिए पनि ती परिवर्तनका लागि हुन् भनेर बुझाउन खोजेका छन्, ताकि कोही पनि सांसदले सार्वजनिक रूपमा सरकार वा पार्टीको विरोध नगरून्। ...
जानकारहरुका भनाईमा बालेनको पहिचान नै स्थापित प्रणालीलाई चुनौती दिनु हो। नियमित सूट वा औपचारिक दौरा-सुरुवाल भन्दा फरक ढंगको पोशाकले उनी 'आउट अफ द बक्स' सोच्छन् र उनी कसैको इशारामा चल्ने...
एउटा कांग्रेस हुनु भनेको एउटा सुसंस्कृत छिमेकी, इमानदार व्यवसायी वा कर्तव्यनिष्ठ कर्मचारी हुनु पनि हो भन्ने कुरा स्थापित गर्नुपर्छ। ...
अबको बल राष्ट्रपतिको कोर्टमा छ। यदि राष्ट्रपतिले संविधानको अक्षरशः पालना गर्ने र मन्त्रिपरिषद्को सिफारिस मान्ने परम्परालाई पछ्याए भने अध्यादेश जारी हुनेछ। तर, यसले निम्त्याउने कानुनी चुनौती र राजनीतिक ध्रुवीकरणले आगामी...
सरकारले सम्भवतः एकपटक अनौपचारिक रूपमा प्रतिपक्ष र राष्ट्रपतिसँग परामर्श गरेर, केही बुँदा परिमार्जन गरी अध्यादेशलाई पुनः अगाडि बढाउने वा संसदबाटै छिटो टुंग्याउने प्रयास गर्ने देखिन्छ। अध्यादेशलाई जस्ताको तस्तै दोहोर्याउनु भनेको...
"महान जनयुध्द" का 'कमाण्डर प्रचण्ड' जब माओवादी पार्टीको वस्त्र आफ्नो शरीरबाट उतारे, त्यसपछि न उनी 'प्रचण्ड' रहीरहे न त उनको क्रान्तिको नारा उम्रने जमिन नै बाँकी रहेको छ। ...
नेपालको संविधानअनुसार राष्ट्रपति रबर स्ट्याम्प होइनन्, तर पूर्ण स्वतन्त्र निर्णयकर्ता पनि होइनन्। विशेषगरी अध्यादेशका सन्दर्भमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने प्रावधान छ तर स्वीकृति दिनैपर्छ भन्ने बाध्यता स्पष्ट रूपमा...