अमेरिकाले पाकिस्तानद्वारा प्रस्तावित इरानसँगको दुई हप्ते युद्धविराम प्रस्तावलाई स्वीकार गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियाली राष्ट्र इरानको सभ्यता नै मेटाइदिने आफ्नो समयसीमा समाप्त हुनुभन्दा ९० मिनेट अगाडि यो घोषणा...
रामेछापलाई दोलखा हुँदै काठमाडौँसम्म जोड्ने पुष्पलाल राजमार्गको किर्नेटार क्षेत्रमा तामाकोसी नदीले कटान गरेको सडक निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ । ...
सभामुख डोलप्रसाद अर्यालले जेनजी आन्दोलनमा भएको त्याग, बलिदान र संघर्षकै परिणामस्वरूप वर्तमान परिवर्तन भएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । ...
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत भएको हिंसाबारे सदनमा ध्यानाकर्षण गराइएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेकी...
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले लिएको वैदेशिक ऋणसम्बन्धी निर्णयप्रति गम्भीर प्रश्न उठाएकी छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिएका छन् । ...
नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय...
मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका स्थित बिराबगर विद्युत् आयोजनाबाट उत्पादन सुरु भएपछि स्थानीय खुशी भएका छन् । १८ महिनाभित्र विद्युत उत्पादनको लक्ष्यसहित सुरु भएको आयोजना ६ बर्ष पछि काम...
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले...
कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका जोड्न चौकीडाँडा–फल्टूडे सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् । ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । ...
काठमाडौंदेखि पूर्वतर्फ प्रमुख प्रवेश मार्ग मानिने सुर्यबिनायक–धुलिखेल सडकखण्डको बनेपा क्षेत्रमा ६ लेन सडक विस्तारको काम धमाधम भइरहेको छ। सडक निर्माण तथा स्तरोन्नति कार्य अन्तर्गत वाल निर्माण, पुरानो पिच भत्काउने र...