काठमाडौं । काठमाडौंदेखि पूर्वतर्फ प्रमुख प्रवेश मार्ग मानिने सुर्यबिनायक–धुलिखेल सडकखण्डको बनेपा क्षेत्रमा ६ लेन सडक विस्तारको काम धमाधम भइरहेको छ। सडक निर्माण तथा स्तरोन्नति कार्य अन्तर्गत वाल निर्माण, पुरानो पिच भत्काउने र फुटपाथ तथा राउन्डअबाउट निर्माण जस्ता कार्यहरू भइरहेको छन्। केही ठाउँमा सडकको नयाँ पिच पनि भइसकेको छ।








प्रतिक्रिया