ओलीले 'कसरी हटाउने केन्द्रीय कमिटीमा जाऊ' भन्नु र 'म नेतृत्व छाड्दिन' भनी अडान लिनुको पछाडि केवल पदप्रतिको आशक्ति मात्र नभएर रणनीतिक, मनोवैज्ञानिक र राजनीतिक कारणहरू छन्। ...
फ्रन्टियर एआईले आक्रमणकारीहरूलाई ठूलो स्तरमा कमजोरीहरू खोज्न अनुमति दिन्छ, साइबर सुरक्षा फर्म 'ग्रुप-आईबी' के प्रमुख कार्यकारी र सह-संस्थापक दिमित्री भोल्कोभले भने, 'हरेक देशमा धेरै सङ्गठनहरू हुन्छन् जुन त्यस देशको महत्त्वपूर्ण...
भारतले सरकारी स्वामित्वका तेल कम्पनीहरूले मूल्य परिमार्जनमा लगाएको करिब चार वर्ष लामो रोक हटाए सँगै, मंगलबार पेट्रोल र डिजेलको मूल्य प्रति लिटर करिब ९० पैसाले बढेको छ। यो एक साताभन्दा...
ग्वाङ्सीको लिउझाउ सहरमा भूकम्पको धक्कापछि १३ वटा भवनहरू भत्किएका छन्। ...
अस्ट्रेलियाको क्वान्टस एयरलाइन्सको अमेरिकातर्फ उडिरहेको एउटा विमानलाई एक हुल्याहा यात्रुको कारणले बाटो परिवर्तन गर्न बाध्य पारिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले एक विमान परिचारकलाई टोकेका थिए। ...
जुन दुई शक्ति राष्ट्रहरू आर्थिक र रणनीतिक रूपमा पानी-बाराबारको स्थितिमा थिए, उनीहरूका शीर्ष नेताहरूले बेइजिङमा एकअर्कालाई 'असल मित्र' भन्दै अङ्कमाल गर्नु आफैँमा एउटा ठूलो भूराजनीतिक मोड हो। ...
यदि कार्यालय प्रमुखहरूले अनावश्यक खर्चलाई गर्वको विषय नभई अपराधको रूपमा बुझ्न थाले भने मात्र सरकारी ढुकुटीको वास्तविक सुरक्षा सम्भव छ। मितव्ययीता भाषणमा होइन, सरकारी कोठाका पुराना तर सफा सोफा र...
बेइजिङको कूटनीतिक रणनीतिमा ऐतिहासिक स्थलहरूको प्रयोग लामो समयदेखि चल्दै आएको छ। मकाउ विश्वविद्यालयका इतिहासका प्राध्यापक वाङ दीका अनुसार टेम्पल अफ हेभनको प्रतीकात्मकता जानाजानी बहुआयामिक बनाइएको हुनसक्छ। ...
नीतिगत भ्रष्टाचार- नेपालमा ठूला भ्रष्टाचारहरू प्रायः मन्त्रिपरिषद्को निर्णयबाट हुने गर्छन्, जसलाई अख्तियारले छुन नमिल्ने कानूनी छिद्र छ। आयोगले यस्ता नीतिगत निर्णयभित्र लुकेका फाइल खोल्न सक्छ कि सक्दैन भन्ने मुख्य कुरा...
ट्रम्प आज, भोलि र पर्सिसम्म चीनको भ्रमणमा रहनेछन्। उनी आजै बेइजिङ पुगिसकेका छन् । यो सन् २०१७ पछि उनको पहिलो चीन भ्रमण हो। ...
सभापति थापाले जसरी सरप्राइज मनोनयन गरे, त्यसले पुराना नेताहरूलाई सशंकित बनाएको छ। यदि सदस्यता र निर्वाचन समितिमा सम्मानजनक हिस्सा नमिलेमा देउवा पक्षले महाधिवेशनलाई बिथोल्ने वा बहिष्कार गर्नेसम्मको रणनीति लिन सक्छ।
इरानसँगको अमेरिका र इजरायली युद्ध तथा अन्य असमझदारीका क्षेत्रहरूका कारण तनापूर्ण बनेको सम्बन्धलाई स्थिर बनाउने प्रयास स्वरूप दुई नेताहरूबीच छ महिनाभन्दा बढी समयपछिको यो पहिलो प्रत्यक्ष शिखर वार्ता हुनेछ। ...