प्रवास

अल कायदा प्रमुख जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिए

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन हमलाद्धारा जवाहिरीलाई मारिएको बताएको छ। गोप्य सूचना प्राप्त भएपछि आइतबार दिउँसो जवाहिरीमाथि ड्रोन हमला गरेको अमेरिकी खुफिया विभागले बताएको छ।  ...

अमेरिकालाई चीनको धम्कीः आगोसँग नखेल्नुस्

अमेरिकालाई चीनको धम्कीः आगोसँग नखेल्नुस्

सीको भनाई उध्रृत गर्दै रोयटर्स लेख्छ, ‘चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई धम्की दिँदै भनेका छन्–म तपाईलाई यति मात्र भन्न चाहन्छु। जो मानिस आगोसँग खेल्छ, उसको हात जल्छ नै।’ ...

मंगलबार, १९ साउन २०८३
छिमेकी भारतमा मङ्कीपक्स संक्रमित २१ दिन ‘आइसोलेसन’ मा 

छिमेकी भारतमा मङ्कीपक्स संक्रमित २१ दिन ‘आइसोलेसन’ मा 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वको ८० राष्ट्रमा मङ्कीपक्सको संक्रमित फेला परेपछि स्वास्थ्य इमर्जेन्सीको घोषणा गरिसकेको छ।   ...

मंगलबार, १९ साउन २०८३
कांग्रेस सांसद चौधरीले राष्ट्रपतिलाई राष्ट्रपत्नी भनेपछि

कांग्रेस सांसद चौधरीले राष्ट्रपतिलाई राष्ट्रपत्नी भनेपछि

भाजपा सांसद स्मृति इरानीले संसदमा भनिन्, ‘कांग्रेस गरिब र आदिवासी विरोधी हो। आफ्नो गल्तीमा माफी माग्नुको सट्टा कांग्रेस उल्टै ठूलो कुरा गरिरहेको छ। सोनिया गान्धीले कांग्रेसको तर्फबाट माफी माग्नु पर्छ।...

मंगलबार, १९ साउन २०८३
सोनिया गान्धीमाथि लगातार दोस्रो दिन अनुसन्धान 

सोनिया गान्धीमाथि लगातार दोस्रो दिन अनुसन्धान 

आज पनि उनलाई छोरी प्रियंका गान्धीले राजश्व अनुसन्धानको कार्यालयसम्म पुरयाएकी थिइन। कंग्रेस पार्टीले आफ्नो नेतामाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर पार्टी कार्यालयमा बैठक बोलाएको छ।  ...

मंगलबार, १९ साउन २०८३
म्यानमारमा लोकतन्त्रवादी नेतालाई फाँसी

म्यानमारमा लोकतन्त्रवादी नेतालाई फाँसी

जुन्ता सरकारले गत डिसेम्बरमा नोबल पुरस्कार विजेता सुचीलाई ४ वर्षको जेल सजाय सुनाएको थियो। सेनाले १ जनवरी २०२१ मा लोकतान्त्रिक व्यवस्था हटाएर सैन्य शाषन सुरु गरेको थियो। सेनाले २०२३ मा...

मंगलबार, १९ साउन २०८३
सय करोडमा मन्त्री बनाउने दावी गर्ने गिरोह पक्राउ

सय करोडमा मन्त्री बनाउने दावी गर्ने गिरोह पक्राउ

डिल फाइनल हुन लागेको बेला सीबीआईको टिमले यिनीहरूलाई पक्राउ गरेको थियो।  ...

मंगलबार, १९ साउन २०८३
गैर–कानुनी रूपमा अमेरिका प्रवेश गर्न लागेका १७ आप्रवासीको समुन्द्रमा डुबेर मृत्यु

गैर–कानुनी रूपमा अमेरिका प्रवेश गर्न लागेका १७ आप्रवासीको समुन्द्रमा डुबेर मृत्यु

बहामियन अधिकारीका अनुसार समुन्द्रको बाटो हुँदै यहाँबाट मानव तस्करी हुने गरेको छ। यो घटनामा २ जना पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानले डुंगामा आवश्यकताभन्दा बढी मानिसले यात्रा गरिरहेको र खराब मौसमका...

मंगलबार, १९ साउन २०८३
भारतीय खुफिया एजेन्सीको दावी–बिहारसँग जोडिएको नेपाली सीमामा आतंकवादी ‘ट्रेनिङ क्याम्प’

भारतीय खुफिया एजेन्सीको दावी–बिहारसँग जोडिएको नेपाली सीमामा आतंकवादी ‘ट्रेनिङ क्याम्प’

भारतको खुफिया श्रोतले नेपालको सीमावर्ती क्षेत्रमा २० सेन्टर सक्रिय रहेको दावी गरेका छन्। सुरक्षा एजेन्सीले नेपालमा मुस्लिम वर्ल्ड लीग र द अर्गनाइजेशन वर्ल्ड असेम्बली अफ मुस्लिम युथले पीएफआईलाई सिधै सहयोग...

मंगलबार, १९ साउन २०८३
स्पेनले दियो आफ्नो नागरिकलाई निःशुल्क रेल सुविधा

स्पेनले दियो आफ्नो नागरिकलाई निःशुल्क रेल सुविधा

स्पेनको यातायात मन्त्रालयले नयाँ योजनामार्फत तेलको बचत हुने बताएको छ। खर्च बढ्दै गएको अवस्थामा मानिसहरूलाई अफिस वा अन्य काममा जाँदा पब्लिक ट्रान्सपोर्टको प्रयोग गर्ने बानी बस्ने छ।  ...

मंगलबार, १९ साउन २०८३
मङ्कीपक्स ८० देशमा पुग्यो, डब्ल्युएचओद्धारा ‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषित

मङ्कीपक्स ८० देशमा पुग्यो, डब्ल्युएचओद्धारा ‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषित

अहिलेसम्म विश्वमा पङ्कीपक्सको १६ हजार ८ सय ८६ संक्रमितको पुष्टी भइसकेको छ। जसमा युरोपमा सर्वाधिक ११ हजार ९ सय ८५ जना छन्। अहिले बेलायत, स्पेन, अमेरिका, जर्मनी, फ्रान्स, पोर्चुगल, क्यानडा,...

मंगलबार, १९ साउन २०८३
मक्का शहरमा इजरायली पत्रकार प्रवेशपछि बबाल

मक्का शहरमा इजरायली पत्रकार प्रवेशपछि बबाल

मुस्लिमका लागि मक्का महत्वपूर्ण शहर हो। यो शहरमा गैर मुस्लिमलाई प्रवेश निषेध छ। गैर मुस्लिम मक्का शहर भएर यात्रा पनि गर्न पाउँदैनन्।  ...

मंगलबार, १९ साउन २०८३