पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलङ्कामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'तेस्रो विश्वका देशहरू' भनिने आप्रवासनलाई निलम्बन गर्ने योजना बनाएको बताएका छन् । ...
भारतले आपूर्ति सुरक्षित गर्न र चीन जस्ता देशहरूबाट आयातमा निर्भरता घटाउने प्रयासमा दुर्लभ पृथ्वी चुम्बकको उत्पादन बढाउन ८० करोड अमेरिकी डलरभन्दा बढीको योजनालाई अनुमोदन गरेको छ। ...
हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट आवासीय भवन (अपार्टमेन्ट)मा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहानसम्ममा आगो धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । निभाउने कार्य अझै जारी छ। ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेसिस मिसन नामक ठूलो राष्ट्रिय पहल सुरु गरेका छन् । जसको उद्देश्य एआई–समर्थित वैज्ञानिक अनुसन्धानलाई तीव्र बनाउनु र विश्वमै अमेरिकाको प्रविधि नेतृत्वलाई थप मजबुत पार्नु हो...
चीनमा स्मार्ट ग्याजेटहरुको लोकप्रियता र माग बढ्दो छ । त्यसमध्ये एआइ खेलौनाहरुले राम्रो बजार लिइरहेको छ । ...
संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी गरेको छ । तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी धम्कीको सामना गर्ने जवाफ दिएका छन् । ...
दक्षिण कोरियाली वरिष्ठ अभिनेता ली सुन-जेको आज मंगलबार (नोभेम्बर २५) बिहान निधन भयो। उनी ९१ वर्षका थिए । ...
चीनले १,००० टनभन्दा बढीको सुनको विशाल भण्डार पत्ता लगाएको छ। यो एक वर्ष भन्दा कम समयमा चीन भित्र फेला परेको तेस्रो ठूलो सुन भण्डार हो। ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा तोकेका छन् । ...
चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो । ...
बंगलादेशको राजधानीको भीडभाडपूर्ण राजधानी ढाकाबाहिर आज शुक्रबारमा शक्तिशाली भूकम्प हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ...