प्रवास

हङकङको आवासीय भवनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

हङकङको आवासीय भवनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट आवासीय भवन (अपार्टमेन्ट)मा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहानसम्ममा आगो धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । निभाउने कार्य अझै जारी छ। ...

शुक्रबार, ०३ माघ २०८२
एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ

एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेसिस मिसन नामक ठूलो राष्ट्रिय पहल सुरु गरेका छन् । जसको उद्देश्य एआई–समर्थित वैज्ञानिक अनुसन्धानलाई तीव्र बनाउनु र विश्वमै अमेरिकाको प्रविधि नेतृत्वलाई थप मजबुत पार्नु हो...

शुक्रबार, ०३ माघ २०८२
कस्ता हुन्छन् एआई खेलौना ?

कस्ता हुन्छन् एआई खेलौना ?

चीनमा स्मार्ट ग्याजेटहरुको लोकप्रियता र माग बढ्दो छ । त्यसमध्ये एआइ खेलौनाहरुले राम्रो बजार लिइरहेको छ । ...

शुक्रबार, ०३ माघ २०८२
अमेरिका र भेनेजुएलाबीच तनाव बढ्यो,भेनेजुएलाका राष्ट्रपतिले दिए कडा चेतावनी

अमेरिका र भेनेजुएलाबीच तनाव बढ्यो,भेनेजुएलाका राष्ट्रपतिले दिए कडा चेतावनी

संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी गरेको छ । तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी धम्कीको सामना गर्ने जवाफ दिएका छन् । ...

शुक्रबार, ०३ माघ २०८२
दक्षिण कोरियाली वरिष्ठ अभिनेता ली सुन-जेको ९१ वर्षको उमेरमा निधन

दक्षिण कोरियाली वरिष्ठ अभिनेता ली सुन-जेको ९१ वर्षको उमेरमा निधन

दक्षिण कोरियाली वरिष्ठ अभिनेता ली सुन-जेको आज मंगलबार (नोभेम्बर २५) ​​बिहान निधन भयो। उनी ९१ वर्षका थिए । ...

शुक्रबार, ०३ माघ २०८२
चीनमा फेला पर्यो हजार टनको सुनखानी

चीनमा फेला पर्यो हजार टनको सुनखानी

चीनले १,००० टनभन्दा बढीको सुनको विशाल भण्डार पत्ता लगाएको छ। यो एक वर्ष भन्दा कम समयमा चीन भित्र फेला परेको तेस्रो ठूलो सुन भण्डार हो। ...

शुक्रबार, ०३ माघ २०८२
अल्टिमेटम सहित अमेरिकी राष्ट्रपति ट्रम्पले दिए युक्रेनलाई २८ बुँदे शान्ति प्रस्ताव

अल्टिमेटम सहित अमेरिकी राष्ट्रपति ट्रम्पले दिए युक्रेनलाई २८ बुँदे शान्ति प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा तोकेका छन् । ...

शुक्रबार, ०३ माघ २०८२
चीनमा रोबोट उत्पादनमा वृद्धि

चीनमा रोबोट उत्पादनमा वृद्धि

चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो । ...

शुक्रबार, ०३ माघ २०८२
ढाकामा भूकम्पको ठूलो झट्का, कलकत्ता समेत तरंगित

ढाकामा भूकम्पको ठूलो झट्का, कलकत्ता समेत तरंगित

बंगलादेशको राजधानीको भीडभाडपूर्ण राजधानी ढाकाबाहिर आज शुक्रबारमा शक्तिशाली भूकम्प हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ...

शुक्रबार, ०३ माघ २०८२
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । ...

शुक्रबार, ०३ माघ २०८२
प्रहरी र माओवादी बीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु

प्रहरी र माओवादी बीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु

भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । ...

शुक्रबार, ०३ माघ २०८२