नयाँ राष्ट्रपति पदको लागि २२ जुलाईमा चुनाव हुँदैछ। श्रीलंकाका प्रधानन्यायाधीस जयन्त जयसूर्याले रनिललाई राष्ट्रपतिको सपथ गराए। उनी अर्को चुनाव नहुँदासम्म प्रधानमन्त्री र राष्ट्रपति दुवै भूमिकामा हुनेछन्। ...
जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार नारा शहरमा चुनावीसभालाई सम्वोधन गरिरहेका बेला भएको गोली प्रहार भएको छ। नारा मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका आबेको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ। छातीमा...
यो वर्ष चीनले सरकार र राजनीतिक क्षेत्रका उच्च तहका प्रतिनिधि पठाएर आफू पनि नेपाललाई अरुको प्रभावमा पर्न दिन नचाहिरहेको सन्देश दिन खोजेको बुझ्न सकिन्छ। ...
न्युज एजेन्सी रोयटर्सका अनुसार यो घटनामा २२ वर्षीय एक डेनिस युवक पक्राउ परेका छन्। प्रहरीले आरोपी युवा मानसिक समस्याबाट पिडित रहेको बताएको छ। ...
महाराष्ट्र विधानसभामा कूल २ सय ८८ मत रहेको छ। जसमा एक सिट रित्त हुँदा कूल २ सय ८७ मत थियो। जसमा बहुमतका लागि १ सय ४४ सिट आवश्यक थियो। एकनाथ...
त्यो १४ दिनमा मसँग जे घटना भयो, अन्य कोहीसँग त्यस्तो घटना नदोहरियोस् भनेर भगवानसँग प्रार्थना गर्छु। त्यो पिडा अहिले पनि मेरो दिमागमा घुमिरहेको छ। मेरो खुट्टाको तल्लो भाग तथा हातमा...
चीन अहिले ताइवानलाई आफ्नो अधिनमा ल्याउने अभियानमा छ। यस्तो अवस्थामा राष्ट्रपति चिङफिङको भनाई ‘हङकङमा कुन व्यवस्था लागू गर्ने भनेर अनावश्यक विवादमा चीन पर्न नचाहेको’ रूपमा व्याख्या गर्न थालिएको छ।
महाराष्ट्रको २ सय ८८ विधानसभा सिटमध्ये भाजपाको मात्र १ सय ६ सिट छ। उ महाराष्ट्रको सबैभन्दा ठूलो पार्टी पनि हो। तर, ३९ सदस्यको समर्थन भएको एकनाथ शिन्देलाई मुख्यमन्त्री बनाउने घोषणा...
बाला साहेब भन्ने गर्थे– शिव सेना प्रत्यक्ष राजनीतिमा होम्मिने होइन, राजनीतिलाई आफ्नो नियन्त्रणमा राख्ने हो। यस सिद्धान्तलाई शिव सेनाले उनको निधन नहुँदासम्म अविचलित पालना गर्यो। तर, बाला साहेबको निधनसँगै उनको छोरा...
डेभिसले बच्चाको नाम फ्रेडी ओलिभर डेभिस राखेकी छिन्। ११ जुनमा जन्मिएको बच्चाको तौल ३ किलो थियो। डेभिस भन्छिन्, ‘फ्रेडी शान्त शिशु छन्। अस्पतालमा सबैले उनलाई ‘क्वाइट बेबी’ भनेर बोलाउँछन्।’ ...
आकाश चुम्ने हिँउले ढाकिएको पहाड, कार्पेट जस्तै लम्पसार परेको घाँसे मैदान र वरिपरि कलकलाउँदो नदिको आवाज, वास्तवमा दक्षिणी बवेरियाको अहिलेको परिवेश कुनै परिकथा भन्दा कम लाग्दैन। यही परिकथामा रहेको एउटा...
बिजुली बचतका लागि सरकारले सबै बजार, शपिङ मल, पार्टी प्यालेस र पसललाई ९ बजेसम्म मात्र खोल्ने अनुमति दिएको छ। यसपछि धारा १४४ लागु गरिएको छ। यस्तै, सरकारी कार्यालय ५ दिन...