गुजरात दंगामा मारिएका कांग्रेसी नेता एहसान जाफरीकी श्रीमती जाकियाले हिंसामा मोदीलगायत ठूला व्यक्तिहरूको हात भएको भन्दै सर्वोच्चमा मुद्धा दायर गरेकी थिइन। अदालतले जाकियाले दायर गरेको मुद्धालाई खारेज गरेको हो। ...
मस्कका ७ सन्तान छन्। जसमा ६ जना छोरा र एउटा छोरी छिन्। क्यानेडेली लेखिका जस्टिनबाट उनको ५ वटा छोरा भएका थिए। प्रेमिका ग्राइम्सबाट १ छोरा र १ छोरी छन्। मस्कको...
हालसम्म १ सय ५० भन्दा बढी घाइते हुनसक्ने आशंका गरिएको छ। ...
यो संख्या गत वर्ष ३ करोड ८९ लाख पुगेको तथ्यांकले खुलाएको छ। यसमा पनि रोचक कुरा, गन खरिद गर्ने दौडमा महिलाहरू अगाडि देखिएका छन्। गन निर्माताहरू, वकिल तथा जनप्रतिनिधिले अमेरिकाको...
प्रहरीका अनुसार लायलोको टाउकोमा गोली लागेको थियो र उनलाई अस्पताल पनि पुर्याइयो। जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। हमलाको कारण के हो, त्यो...
यो घटनामा अस्पताल कर्मचारीले बच्चालाई आमाकै पेटमा छोडिदिएका थिए, जसका कारण महिलाको झण्डै ज्यान गएको थियो। ...
वास्तवमा उनको जुत्ता साइकलको पाइडलमा अड्किएपछि घटना भएको थियो। साइकल रोक्न खोज्दा सन्तुलन मिलाउन नसकेपछि उनी लडेका थिए। आफ्नो सुरक्षा दस्ताको सहयोगले भूईबाट उठेपछि उनले भने, ‘म ठिक छु।’ ...
ब्रिटनीलाई सन् २००४ मा पहिलो सन्तान प्राप्त हुँदा उनको उमेर १६ वर्ष थियो। यसलगत्तै उनले सन् २०१३, २०१७ र २०२२ लाई छोडेर सन्तान प्राप्त गर्दै आइरहेकी छिन्। ‘मलाई लाग्छ, मैले...
मोदी प्रधानमन्त्री नियुक्त भएपछि उनको फिटनेशलाई लिएर जनचासो बढेको थियो। ४ घण्टा मात्र सुत्ने मोदीको आध्यात्मिक पाटोलाई लिएर विश्वभरीका मिडियाले चासो राखेका थिए। अहिले आमा सय वर्ष टेकेको खबरले पनि...
राहुललाई बिहीबार बयान लिएपछि पुनः शुक्रबार बोलाइएको थियो। तर, उनले आमाको स्वास्थ्य खराब भएका कारण अर्को दिन आउने बताएका थिए। उनलाई सोमबार सोधपुछका लागि बोलाइएको छ। ...
असाञ्जले सन् २०१० मा विकिलिक्स स्थापना गर्दै विश्वभरी छरिएका अमेरिकी दूतावासबाट पेन्टागनमा पठाइएका अति गोप्य पत्रहरू सार्वजनिक गराइदिएका थिए। ...
अमेरिकाले एसिया–प्यासिफिक राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्दै बेइजिङविरुद्घ मोर्चाबन्दी कसेको भन्दै चिनियाँ अधिकारीले कडा प्रस्तुति दिँदै आएका छन्। बहुपक्षीय सहयोग नामक छद्मभेषमा अमेरिकाले युध्दको अभ्यास गरिरहेको र त्यो आफूहरुलाई सह्य नहुने...