खेल खबर

च्याम्पियनस लिग : लिभरपुल विजयी

च्याम्पियनस लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न खेलमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो। ...

नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा कम्तीमा एउटा खेल गर्ने तयारी

नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा कम्तीमा एउटा खेल गर्ने तयारी

सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय...

मंगलबार, ०८ पुस २०८२
च्याम्पियन्स लिग : रियलमाथि सिटीको जित

च्याम्पियन्स लिग : रियलमाथि सिटीको जित

इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ। ...

मंगलबार, ०८ पुस २०८२
आईपीएल : तालिकाको शीर्षमा उक्लियो राजस्थान

आईपीएल : तालिकाको शीर्षमा उक्लियो राजस्थान

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २९ रनले हराएको छ। जितको लागि १ सय ४५ रनको मध्यम लक्ष्य पछ्याएको बैंग्लोर १९.३ ओभरमा १ सय १५ रनमा अलआउट भयो।...

मंगलबार, ०८ पुस २०८२
‘फाइनालिसिमा’ भिडन्तपछि चिलिनीले सन्यास लिने 

‘फाइनालिसिमा’ भिडन्तपछि चिलिनीले सन्यास लिने 

इटालियन डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन्। अर्जेन्टिनासँग जुन १ मा हुने ‘फाइनालिसिमा’ भिडन्तपछि ३८ वर्षीय चिलिनीले सन्यास लिने भएका हुन्। ...

मंगलबार, ०८ पुस २०८२
किनले दिलाए युभेन्टसलाई जित

किनले दिलाए युभेन्टसलाई जित

युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पुनरागमन जित निकालेको छ। सोमबार राति भएको खेलमा युभेन्टसले एक गोलको अग्रता उल्टाएर सासोउलोमाथि २–१ गोल अन्तरको जित निकालेको हो। ...

मंगलबार, ०८ पुस २०८२
चेन्नई पन्जाबसँग ११ रनले पराजित

चेन्नई पन्जाबसँग ११ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ११ रनले पराजित भएको छ। जारी आईपीएलमा यो चेन्नईको छैटौं हार हो। ...

मंगलबार, ०८ पुस २०८२
आईपीएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी

आईपीएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी

मुम्बई इन्डियन्सको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफको सम्भावना लगभग सकिएको छ। आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको हो। मुम्बईको यो लगातार आठौं...

मंगलबार, ०८ पुस २०८२
क्रिकेट खेल्न दिल्ली भागेका नेपाली अलराउण्डर

क्रिकेट खेल्न दिल्ली भागेका नेपाली अलराउण्डर

सानैदेखि आदिल निरन्तर अभ्यास गरिरहन्थे तर उनको प्रतिभाको पहिचान हुन सकेको थिएन। ‘टेनिस बल’ ले क्रिकेट खेल्न माहिर गाउँका एक जना दाई मनिर खानले एकदिन उनलाई अभ्यास गरिरहेको देखे। खानलाई...

मंगलबार, ०८ पुस २०८२
आईपीएल म्याच प्रिभ्यू : मुम्बईलाई पुनर्जीवित गर्ने रोहितलाई मौका

आईपीएल म्याच प्रिभ्यू : मुम्बईलाई पुनर्जीवित गर्ने रोहितलाई मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को ३७ औँ खेल आइतबार मुम्बई इन्डियन्स र लखनऊ सुपर जाइन्ट्सबीच हुनेछ। मुम्बई इन्डियन्स अझै सिजनको आफ्नो पहिलो जितको पर्खाइमा छ। यता, लखनऊ अंक तालिकाको...

मंगलबार, ०८ पुस २०८२
फ्रेन्च लिग वान : पीएसजीलाई दशौं पटक उपाधि

फ्रेन्च लिग वान : पीएसजीलाई दशौं पटक उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दशौं पटक फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि...

मंगलबार, ०८ पुस २०८२
बुन्डेसलिगा : बायर्नलाई दशौं सिजनको उपाधि

बुन्डेसलिगा : बायर्नलाई दशौं सिजनको उपाधि

बायर्न म्युनिखले लगातार दशौं सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ। शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले हराउँदै बायर्नले तीन खेल अगावै उपाधि जितेको हो। ...

मंगलबार, ०८ पुस २०८२