खेल खबर

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला

भारत्तोलनमा राम्रो सम्भावना बोकेकी सन्जुको अचानक निधनले नेपाली खेलकुद क्षेत्र नै स्तब्ध भएको छ । अघिल्लो दिनसम्म सामान्य अवस्थामा रहेकी सन्जु बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको...

खेलाडी विवाद छानबिन समिति गठन

खेलाडी विवाद छानबिन समिति गठन

कमिटीले सात दिनभित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ । मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै यही वैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । क्याम्प छाडेका खेलाडीले...

बुधबार, २७ साउन २०८३
बक्सिङमा हिमचितुवाको विश्व रेकर्ड

बक्सिङमा हिमचितुवाको विश्व रेकर्ड

जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढालेका थिए । उनहरु दुवै ‘के वान के प्रोफेसनल...

बुधबार, २७ साउन २०८३
प्रिमियर लिग :  ब्राइटनसँग युनाइटेडको लज्जास्पद हार

प्रिमियर लिग : ब्राइटनसँग युनाइटेडको लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडले इङग्लिस प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ।शनिबार राति सम्पन्न खेलमा युनाइटेडलाई ब्राइटनले ४-० गोल अन्तरले हराएको हो। ...

बुधबार, २७ साउन २०८३
आईपीएल : लखनऊ शीर्ष स्थानमा

आईपीएल : लखनऊ शीर्ष स्थानमा

लखनऊ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनऊ शीर्ष स्थानमा उक्लिएको हो। ...

बुधबार, २७ साउन २०८३
जिम्बावेविरुद्ध नेपालको सानदार जित

जिम्बावेविरुद्ध नेपालको सानदार जित

नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए। जितसंगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ। अन्तिम...

बुधबार, २७ साउन २०८३
राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

यसपलिको राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा हुँदैछ। सार्वजनिक गरिएको मस्कटमा कस्तुरी मृग र लोगोमा माछापुच्छ्रे हिमाल, परेवा र चन्द्र–सूर्य अंकित गरिएको छ । राष्ट्रिय खेलकुदको नारा भने ‘एकताबद्ध देश,...

बुधबार, २७ साउन २०८३
गुजरातमाथि मुम्बईको ५ रनको नाटकीय जित

गुजरातमाथि मुम्बईको ५ रनको नाटकीय जित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्समाथि ५ रनको नाटकीय जित हात पारेको छ। ...

बुधबार, २७ साउन २०८३
जिनोआसँग युभेन्टस्‌ पराजित

जिनोआसँग युभेन्टस्‌ पराजित

जिनोआले इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस्‌लाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा जिनोआले युभेन्टस्‌लाई २–१ गोल अन्तरले पराजित गरेको हो। ...

बुधबार, २७ साउन २०८३
घरेलु मैदानमा इन्टरको पुनरागमन जित

घरेलु मैदानमा इन्टरको पुनरागमन जित

इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा पुनरागमन जित निकालेको छ। घरेलु मैदानमा शुक्रबार राति सम्पन्न खेलमा इन्टरले पुनरागमन गर्दै इम्पोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। ...

बुधबार, २७ साउन २०८३
भ्रमणकारी जिम्बावे ‘ए’विरूद्व पहिलो जितको खोजीमा नेपाल

भ्रमणकारी जिम्बावे ‘ए’विरूद्व पहिलो जितको खोजीमा नेपाल

घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’बीचको दोस्रो एकदिवसीय अभ्यास खेल आज (शनिबारबार) हुँदैछ। ...

बुधबार, २७ साउन २०८३
राष्ट्रिय भलिबलमा एपिएफको जीत

राष्ट्रिय भलिबलमा एपिएफको जीत

महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले छ लाख तथा उपविजेताले तीन लाख पाउनेछन् । त्यसैगरी...

बुधबार, २७ साउन २०८३