राजनीति

भरतपुरमा ६० हजार मत गणना हुँदा रेनु तीन हजार मतले अगाडि

महानगरको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम राखेका छन् । अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले...

रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस विजयी

रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस विजयी

एमालेका यादवप्रसाद पाठक १२ हजार ७२८ मत ल्याएर निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत पाए । यसअघि रत्ननगर नगरपालिकाको मेयर एमालेले जितेको थियो। ...

बुधबार, २५ मंसिर २०८२
जेलमा भएका अफताबका चिकित्सक छोराले जिते मेयर पद

जेलमा भएका अफताबका चिकित्सक छोराले जिते मेयर पद

राजीकले नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका थिए। उनले कूल ६ हजार ३ सय ३५ मतसहित जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद जैद आलमलाई पराजित गरे। जैदले ३ हजार...

बुधबार, २५ मंसिर २०८२
दमकमा २८ वर्षपछि राम थापाको सपना पुरा भएको दिन  

दमकमा २८ वर्षपछि राम थापाको सपना पुरा भएको दिन  

यो उनको तेस्रो प्रयास थियो। यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सबै पार्टीले मोर्चाबन्दी गरेपछि उनी यहाँको साझा उम्मेदवार बनेका थिए। ‘बल्ल जनसेवा गर्ने अवसर जुरेको छ। म सबैलाई...

बुधबार, २५ मंसिर २०८२
ओलीलाई हेलिकोप्टरमा उतारेर तामझाम गरेका आङ्काजी ५७८ मतले पराजित

ओलीलाई हेलिकोप्टरमा उतारेर तामझाम गरेका आङ्काजी ५७८ मतले पराजित

पार्टी प्रवेश कार्यक्रममा आङ्काजीले आफ्नो पुरानो पार्टीलाई गाली गर्दै नेकपा एमालेले देशैभरी चुनाव जित्ने बताएका थिए।  ...

बुधबार, २५ मंसिर २०८२
यौनहिंसाको घटनाको छानविन गर्न सरकारलाई सभामुखको निर्देशन

यौनहिंसाको घटनाको छानविन गर्न सरकारलाई सभामुखको निर्देशन

उनले सो घटनामा केही व्यक्तिहरुको संलग्नता देखाएकी थिइन् । उनको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले आज...

बुधबार, २५ मंसिर २०८२
सत्ता गठबन्धन दुई तिहाइ भन्दाबढी पालिकामा र एमाले १७५ पालिकामा निर्वाचित

सत्ता गठबन्धन दुई तिहाइ भन्दाबढी पालिकामा र एमाले १७५ पालिकामा निर्वाचित

अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा (एमाले) दोस्रोमा झरेको छ । एमालेले ६० नगरपालिका र ११५ गाउँपालिका गरी १७५ स्थानमा मात्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले...

बुधबार, २५ मंसिर २०८२
भानुको मेयरमा त्रिपाठी र उपमेयरमा गोतामे निर्वाचित

भानुको मेयरमा त्रिपाठी र उपमेयरमा गोतामे निर्वाचित

उपमेयर गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गरेका छन् । ४० हजार ९६६ मतदाता रहेको...

बुधबार, २५ मंसिर २०८२
ओलीको गृहनगरमै राप्रपाको  जित

ओलीको गृहनगरमै राप्रपाको जित

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् । झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको...

बुधबार, २५ मंसिर २०८२
विराटनगरको मेयरमा कांग्रेसका कोइराला ६ हजार मतले अगाडि

विराटनगरको मेयरमा कांग्रेसका कोइराला ६ हजार मतले अगाडि

यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार १०४, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले पाँच हजार ५८६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले चार हजार...

बुधबार, २५ मंसिर २०८२
नेपालगंजको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

नेपालगंजको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

उपप्रमुखमा पनि गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका कमरुद्दिन राई ७ हजार ३५ मतान्तरले विजयी भएका छन् । राईले १८ हजार ९५० र एमालेकी शान्तिदेवी ढकालको १० हजार ९१५ मत...

बुधबार, २५ मंसिर २०८२
भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले

भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार संगीता तामाङले ६ हजार ९ सय २१ मत ल्याएकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी निर्वाचित भएका...

बुधबार, २५ मंसिर २०८२