राजनीति

 ‘मध्यरातमा बजेट चलाउने षड्यन्त्र प्रधानमन्त्रीलाई थाहा थियो’ 

अर्थमन्त्रालयको उच्च सूत्रका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई यसबारेमा पूर्व जानकारी थियो। सत्ता गठबन्धनको उच्च तहमा सहमति भएपछि अर्थमन्त्रीले एकजना विज्ञकासाथ ती अज्ञात 'सिए साप'लाई मध्यरातमा मन्त्रालयमा निम्त्याएका थिए। ...

को थिए राजा ज्ञानेन्द्रलाई फसाउने ‘रजौटाका सन्तान्’

को थिए राजा ज्ञानेन्द्रलाई फसाउने ‘रजौटाका सन्तान्’

गणतन्त्र आएको डेढ दशक भयो ! दलहरुको शासन आएको तीन दशक बढी भयो! तर परिवर्तनको स्वामित्व राष्ट्रले निर्धक्क भएर आत्मसात गर्ने परिस्थिति मुलुकमा निर्माण नै भएन! कसैले त्यो कोशिश नै...

विहीबार, ०७ साउन २०८३
भारतमा नेपाली भाषालाई लिएर विवाद, माफी मागे आयोजकले

भारतमा नेपाली भाषालाई लिएर विवाद, माफी मागे आयोजकले

यसको विरोध हुन थालेपछि एआइड्ब्लुसीले तुरुन्त एउटा टिप्पणी जारी गर्दै आफ्नो सदस्यले राखेको विचारको निन्दा गरेको छ। ...

विहीबार, ०७ साउन २०८३
 प्रचण्डले ओलीलाई जिम्मेवार देखाए

 प्रचण्डले ओलीलाई जिम्मेवार देखाए

अहिले सर्वाधिक चर्चामा ल्याईएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै सम्झौता गरेको अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।  ...

विहीबार, ०७ साउन २०८३
नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गरिएको दस्ताबेज असत्यः अमेरिकी दूतावास

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गरिएको दस्ताबेज असत्यः अमेरिकी दूतावास

उसले अगाडि भनेको छ, ‘तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको...

विहीबार, ०७ साउन २०८३
संसदीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

संसदीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको प्रष्टीकरण दिएका थिए। उनले बजेट तर्जुमा सम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए ।...

विहीबार, ०७ साउन २०८३
प्रधानमन्त्रीको अमेरिका भ्रमण सैन्य सम्झौताका लागि होइनः परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको अमेरिका भ्रमण सैन्य सम्झौताका लागि होइनः परराष्ट्रमन्त्री

उनले हल्लाका पछि नलाग्न पनि सांसदहरूलाई आग्रह गरे । उनले छिमेकी मुलुकसँगको सम्बन्ध् सन्तुलित राख्न संवेदनशील भएर लागेको बताए । उनले सरकारले कुनै छिमेकीकोतिर ढल्केर अर्कोलाई असर गर्ने काम नगर्ने...

विहीबार, ०७ साउन २०८३
शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाको बचाउ

शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाको बचाउ

उनले भने,’रुस– युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गएपनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा भइरहेको छ।’ उनले शैक्षिक सत्रमा पाठ्यपुस्तक...

विहीबार, ०७ साउन २०८३
कुटपिटको आरोपमा लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

कुटपिटको आरोपमा लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

घटना हुँदा एकराज घरमा थिएनन् । नेकपा एमालेबाट दाङ ३ ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी...

विहीबार, ०७ साउन २०८३
एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

पाण्डेले हिजोको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका तर्फबाट सांसद योगेश भट्टराईले अर्थमन्त्रीको विषयमा प्रश्न उठाइसकेको बताउँदै जवाफ किन नआएको भन्दै प्रश्न गरे । उनले भने ,‘गम्भीर विषयमा प्रश्न उठेपछि...

विहीबार, ०७ साउन २०८३
एमालेले भन्यो - वाम गठबन्धन असम्भव

एमालेले भन्यो - वाम गठबन्धन असम्भव

बैठकले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ । बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष...

विहीबार, ०७ साउन २०८३
सहजरुपमा किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

सहजरुपमा किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

त्यसक्रममा कृषिमन्त्री महेन्द्रराय यादवले असार अन्तिम सातासम्म आवश्यक मल आइपुग्ने संभावना रहेको बताएका थिए। कृषिमन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा ह्रास र मूल्यमा उतारचढावले समयमा मल ल्याउन नसकिएको बताएका थिए।

विहीबार, ०७ साउन २०८३