राजनीति

अहिलेसम्म ४० दलमात्र दर्ता, अलमलमा दल

अहिलेसम्म ४० दलमात्र दर्ता, अलमलमा दल

निर्वाचनमा भाग लिने प्रयोजनका लागि दललाई दल दर्ताका लागि आयोगले यही साउन ३१ गतेसम्मको समय प्रदान गरेकामा शनिबारसम्ममा ४० दलले दर्ताका लागि निवेदन दिइसकेका छन्। ...

विहीबार, ०७ साउन २०८३
 फिनल्याण्डमा मन्त्री पम्फाका बकम्फुसे गफ  

 फिनल्याण्डमा मन्त्री पम्फाका बकम्फुसे गफ  

स्वदेशमा रोजगारीको अवसर नपाएर वाध्यतावश विभिन्न देशमा पुगेका युवाहरुले पठाएको रेमिटेन्सले सरकारी खर्च चलाईरहेको पक्षलाई चटक्क विर्सेर नेताहरु जग हँसाउने गफ दिईरहेका हुन्छन्।  ...

विहीबार, ०७ साउन २०८३
गठबन्धन दलहरुको धरातल हेरेर तालमेल हुने रामचन्द्रको भनाई

गठबन्धन दलहरुको धरातल हेरेर तालमेल हुने रामचन्द्रको भनाई

“ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे।”  ...

विहीबार, ०७ साउन २०८३
सिट बाँडफाँटमा सहमति जुटेन, ३० साउनमा अर्को बैठक

सिट बाँडफाँटमा सहमति जुटेन, ३० साउनमा अर्को बैठक

गुरुङले भने, ‘सकारात्मक छलफल भयो। ३० गते अर्को बैठक बस्ने निर्णय भएको छ।’ ...

विहीबार, ०७ साउन २०८३
बालुवाटारमा सिटौला नेतृत्वको कार्यदलको बैठक बस्दै

बालुवाटारमा सिटौला नेतृत्वको कार्यदलको बैठक बस्दै

गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल हुने । ...

विहीबार, ०७ साउन २०८३
देउवालाई चुनौति दिने को होला कांग्रेसको ‘इलेक्सन हिरो?’

देउवालाई चुनौति दिने को होला कांग्रेसको ‘इलेक्सन हिरो?’

महामन्त्री गगन थापा भावी प्रधानमन्त्री हुनसक्छन् भनेर अर्का महामन्त्री विश्वप्रकाश शर्माले चर्चा गरेका छन्। शर्माले एक सञ्चारमाध्यसँगको वार्तामा गगन प्रधानमन्त्रीको उम्मेदवार हुनेगरी निर्वाचन अभियान सुरु गरिए आफू खुशी हुने बताएका...

विहीबार, ०७ साउन २०८३
कांग्रेसले २ भदौंदेखि चुनावी अभियान सुरु गर्ने

कांग्रेसले २ भदौंदेखि चुनावी अभियान सुरु गर्ने

यसअघि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादीलगायत दलसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको छ।  ...

विहीबार, ०७ साउन २०८३
सीमा बचाउँ अभियानका नायक देव नारायण सप्तरी–२ बाट चुनाव लड्ने, उपेन्द्र यादव र सिके राउतलाई टक्कर  

सीमा बचाउँ अभियानका नायक देव नारायण सप्तरी–२ बाट चुनाव लड्ने, उपेन्द्र यादव र सिके राउतलाई टक्कर  

भारतीय थिचोमिचोको विरोध गरेबापत उनलाई २०७४ सालमा भारत सरकारले वीरपुर जेलमा बन्दी पनि बनाएको थियो। ‘नेपाल सरकारको दबाबपछि ७ दिनमा छुटे,’ उनले भने।  ...

विहीबार, ०७ साउन २०८३
किन आयो यतिबेला महाअभियोग छलफलमा?

किन आयो यतिबेला महाअभियोग छलफलमा?

महाअभियोग लागेपछि निलम्वनमा परेका चोलेन्द्र सर्बोच्च अदालत फर्किने सम्भावना ज्यादै न्यून रहेको बताउने एक पूर्व न्यायाधीशले न्यायालयलाई बद्नाम गराउन अनेक काम गरेका राणाले एकलौटी काम गरिदिँदा धेरैको स्वार्थमा ठेस लागेपछि...

विहीबार, ०७ साउन २०८३
खगराज अधिकारीको आपत्तिः चुनावको मिति तोकेर महाभियोगमाथि छलफल

खगराज अधिकारीको आपत्तिः चुनावको मिति तोकेर महाभियोगमाथि छलफल

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाभियोगमाथि संसदमा छलफलमा भाग लिँदै सांसद अधिकारीले भने, ‘संविधानको उपहास नगरौं । महाभियोगसम्बन्धी प्रस्ताव समयभित्र सम्पादन गर्नुपर्थ्यो । गम्भीर प्रश्न खडा भयो । समयभित्र निरुपण हुनुपर्थ्यो।’ ...

विहीबार, ०७ साउन २०८३
धनश्याम खतिवडाको माग– प्रधानन्यायाधीस चोलेन्द्रको मतियारलाई पनि छलफलमा ल्याउ

धनश्याम खतिवडाको माग– प्रधानन्यायाधीस चोलेन्द्रको मतियारलाई पनि छलफलमा ल्याउ

सर्वोच्च अदालतलाई कायममुकायमले चलाउने गरी प्रस्ताव ल्‍याएको उनको भनाइ थियो। छलफल  ढिलोगरी सुरु भएकाले यो प्रस्तावको किनारा लाग्नेमा उनले शंका व्यक्त गरे।  ...

विहीबार, ०७ साउन २०८३