आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ। ...
शेरबहादुर मूर्ख मान्छे हुन्। उनलाई उचाल्न र खसाल्न सजिलो छ क्या! पहिलो युध्दबिराम अघि मैले उनलाई उक्साएर “हिलोमा फुलेको कमल” भनिदिएँ। उनले तुरुन्तै मलाई ‘बहादुर नेता’को उपाधि दिए। तर हामीले...
यता गठबन्धन बैठकमा समेत आफूलाई निर्णय गर्न वाधा पुर्याएको भन्दै सभापति देउवाले नेता शेखरलाई तर्साउन विभिन्न यन्त्रहरु परिचालित गरेका छन्। पार्टीको पदाधिकारी बैठक राखेर गठबन्धनको निर्णयमा वाधा पुग्नेगरी कसैले क्रियाकलाप...
कांग्रेसभित्रको अन्तद्र्वन्द्व र असन्तुष्टिमा खेल्न चाहने ओलीले पछिल्ला दुई महिनायता शेखर कोइरालासँग व्यक्तिगत भेटघाट गर्नुका साथै भर्चुअल संवादलाई जारी राखेका छन्। ओलीको चाहना छ– शेखर कोइरालालाई साथ लिएर कांग्रेसभित्र गठबन्धनका...
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचनपछि गठबन्धन सरकारको नेतृत्व लिन चाहेका छन्। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो दलका नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन चाहन्छन्। यसो गर्दा नेपाली कांग्रेसको...
नेता कोइरालाले सके कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने, सत्ता गठबन्धन कायम राख्ने हो भने पनि सय सिटभन्दा तल नझर्न नेतृत्वलाई आग्रह गरे। ...
उनको निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्यसमितिले गगन थापाको नाम सिफारिश गरेको छ। ...
प्रतिनिधि सभा चुनाव ४ मंसिरमा हुँदैछ भने आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो। आलमलाई २६ असोज २०७६ सालमा प्रहरीले पक्राउ गरेको थियो। हाल उनी काठमाडौंस्थित नख्खु जेलमा छन्। ...
‘जसले देशलाई सुशासन दिनुपर्ने हो, त्यही नै कुशासनमा डुबेको हुन्छ। त्यस्तैत्यस्ताको बहुमत हुन्छ, उनकै शासन चल्छ।’ ...
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक दलहरुमा अहिले बिचार र सिध्दान्त गौण हुँदै गएको बताएका छन्। ...
पार्टीको तल्लो समितिले सम्भावित उम्मेदवारको नाम भदौ १८ भित्र प्रदेश कार्यसमितिमा र प्रदेशले रायसहितको नाम भदौ २० मा केन्द्रमा पठाउनु पर्नेछ। ...
वौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खल थियो । गिरीको नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो। यी चारवटै भाषामा उत्तिकैरुपमा राम्रोसँग लामो समयसम्म पनि...