नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने रणनीति बनाएर सक्रिय छन्। भर गर्न सकिने अवस्था देखिए एमालेको साथ लिएर भएपनि प्रचण्ड आफ्नै नेतृत्वको सरकार गठन...
सत्ताको दुरुपयोेग गरेर राजनीतिलाई फोहोरी खेल बनाउन फेरि चलखेल सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारको अगुवाईमा यस्तो खेल थालिएको छ। ...
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरु टुंगो लगाउने अधिकार दिने निर्णयको विरोध भएको छ। ...
प्रचण्ड र शेरबहादुर देउवाको सोचको तरंग समधर्मी भए पनि कांग्रेसको आत्मा भनेको पार्टी संगठन नभएर मतदाता हो, लोकतन्त्रप्रेमी शुभेच्छुक पंक्ति हो। कांग्रेसलाई भोट दिइआएका अत्यधिक मतदाताले देउवाको ‘माओवादीलाई भोट दिनु’...
नेपाली कांग्रेसले समानुपातिक सिटमा पुरुष तर्फ पाउने तीनवटा पनि पहुँचवाला नेताकै भागमा पर्ने देखिएको छ। सभापति शेरबहादुर देउवा निकट तीन नेताले नै पुरुष तर्फको कोटा लिएमा दलिततर्फको एकजना पनि नपर्ने...
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । ...
ओलीको वधाई सन्देशसँगै पाएको सहकार्यको प्रस्तावबाट निकै हौसिएका प्रचण्डले विगतका विवादहरुको समीक्षा गरेपछि ओलीसँग सतर्क नै रहने आफ्ना सहयोगीहरुसँग बताउने गरेको बुझिएको छ। ...
आगामी सरकार पाँचदलीय गठबन्धनकै रहने कि नयाँ समीकरणमा अर्कै बन्ने भन्ने कुराको छिनोफानो गर्न माओवादी केन्दको भूमिका निर्णायक हुने छ। माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनको विकल्पमा वामपन्थी...
प्रदेश सभा समानुपातिक तर्फ मध्ये एमालेले ३५ दशमलव ०३ प्रतिशत अर्थात् ६ लाख ६५ हजार ४६० मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले २९ दशमलव ६४ प्रतिशत अर्थात् पाँच लाख ६२...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा...
स्याङ्जा र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिईरहेको निर्वाचन आयोगले दिएको विवरणमा उल्लेख छ। शुक्रबार बिहानसम्मको मत परिणाम अनुसार दुवै क्षेत्रमा एमालेसँगको प्रतिष्पर्धामा उनीहरु अगाडि छन्। ...
आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन चाहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुर्याउन गठबन्धनमा अरु दललाई जोड्न कसरत गरिरहेका छन्। निर्वाचन परिणाम आईनसक्दै बाम गठबन्धनको चर्चा चलेपछि दवावमा परेका प्रधानमन्त्री देउवाले पाँच...