फुटबल

भेट्रान राष्ट्रिय फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

यसैगरी दोस्रो सेमिफाइनलमा शुक्र तामाङको दुई गोलमा सानो गौचरनले चितवन भेट्रानमाथि ३–० ले पन्छाउँदै फाइनल सुरक्षित बनायो । तेजबहादुर गलामीले २२औँ मिनेटमा गोल गर्दै दिलाएको अग्रतामा शुक्रले ३८ र ४९औँ...

लिभरपुल १० वर्षपछि एफए कपको फाइनलमा 

लिभरपुल १० वर्षपछि एफए कपको फाइनलमा 

म्यानचेस्टर सिटीमाथि जित निकाल्दै लिभरपुल १० वर्षपछि एफए कपको फाइनलमा प्रवेश गरेको छ। वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। ...

मंगलबार, ०५ जेठ २०८३
शीर्षस्थानमा रहेको एसी मिलानको सहज जित

शीर्षस्थानमा रहेको एसी मिलानको सहज जित

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले सहज जित हात पारेको छ। मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोली मिलानले जिनोआलाई २–० ले पराजित गरेको हो। मिलनको जितमा राफयल...

मंगलबार, ०५ जेठ २०८३
एएफसी एसिया कप छनोट : आजबाट फुटबल टोलीको प्रशिक्षण

एएफसी एसिया कप छनोट : आजबाट फुटबल टोलीको प्रशिक्षण

आसन्न एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज (शुक्रबार)बाट नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ। ...

मंगलबार, ०५ जेठ २०८३
युरोपा लिग : बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो, फ्रान्कफुर्ट र वेष्ट ह्याम सेमिफाइनलमा

युरोपा लिग : बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो, फ्रान्कफुर्ट र वेष्ट ह्याम सेमिफाइनलमा

जर्मन क्लब फ्रान्कफुर्ट युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति क्याम्प नउमा सम्पन्न क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फ्रान्कफुर्ट सेमिफाइनलमा पुगेको...

मंगलबार, ०५ जेठ २०८३
हेम्जा युनाईटेड बन्यो ‘कास्की लिग च्याम्पियन

हेम्जा युनाईटेड बन्यो ‘कास्की लिग च्याम्पियन

उपाधि जितेको हेमजा युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद  ७५ हजार प्राप्त गर्यो भने उपविजेता शितलज्योतिले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५० हजारमा चित्त बुझायो । ...

मंगलबार, ०५ जेठ २०८३
सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। ...

मंगलबार, ०५ जेठ २०८३
रियल र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियल र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियल मड्रिड र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा प्रिमियर लिग टोली चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भएपछि समग्रमा ५–४ को अग्रतामा रियल...

मंगलबार, ०५ जेठ २०८३
सिटी र लिभरपुलले अंक बाँडे

सिटी र लिभरपुलले अंक बाँडे

इंग्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ। इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।

मंगलबार, ०५ जेठ २०८३
युरोपा लिग : बार्सिलोना र एटलान्टा बराबरीमा रोकिए

युरोपा लिग : बार्सिलोना र एटलान्टा बराबरीमा रोकिए

क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब एटलान्टा युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएका छन्। ...

मंगलबार, ०५ जेठ २०८३
च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिक, चेल्सीमाथि रियलको सानदार जित

च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिक, चेल्सीमाथि रियलको सानदार जित

फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकमा स्पेनिस महारथी रियल मड्रिडले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता इंग्लिस क्लब चेल्सीमाथि सानदार जित निकालेको छ। ...

मंगलबार, ०५ जेठ २०८३
फिफा प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लियो

फिफा प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लियो

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आफूमाथि लगाएको विश्वकप फुटबलको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ। युक्रेनमाथि आक्रमण थालेपछि फिफाले रुसको राष्ट्रिय टोलीलाई विश्वकप फुटबलमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको थियो। फिफको...

मंगलबार, ०५ जेठ २०८३