फुटबल

जिरीमा जिल्ला लिग फुटबल

जिरी स्पोर्ट्स क्लबले दोलखा युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ भने तेस्रो खेलमा एक्टिभ व्वाइज क्लब र चरिकोट सिटी क्लबले १–१ को बराबरी खेलेका छन् ।  ...

थ्री स्टारको विजयी सुरुवात

थ्री स्टारको विजयी सुरुवात

निशान खड्काले २२ औं मिनेटमा पहिलो गोल गरेपछि राफायल विडियासलले ४४ औं मिनेटमा दोस्रो गोल थपे । अनन्त तामाङ ५८ औं मिनेटमा तेस्रो गोल गरे । च्यालसका लागि विकास मेराग्लिया...

शुक्रबार, २९ जेठ २०८३
सहिद स्मारक ए डिभिजनको उद्घाटन खेलमा युथ र फ्रेन्ड्स क्लब गोलरहित बराबरीमा 

सहिद स्मारक ए डिभिजनको उद्घाटन खेलमा युथ र फ्रेन्ड्स क्लब गोलरहित बराबरीमा 

खेलको पहिलो हाफको ११औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशील राईले पोष्टको दिशा दिन सकेनन् । त्यस्तै खेलको १९औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो ।...

शुक्रबार, २९ जेठ २०८३
नेपाली राष्ट्रिय महिला फूटबल टोलीले ‘फोर नेसन्स कप’मा सहभागिता जनाउने

नेपाली राष्ट्रिय महिला फूटबल टोलीले ‘फोर नेसन्स कप’मा सहभागिता जनाउने

नेपाली राष्ट्रिय महिला फूटबल टोलीले ‘फोर नेसन्स कप’मा सहभागिता जनाउने भएको छ । आगामी महिना डिसेम्बरमा हुने कपमा महिला फूटबल टोलीले सहभागी जनाउने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।

शुक्रबार, २९ जेठ २०८३
अर्जेन्टिनाद्वारा कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित

अर्जेन्टिनाद्वारा कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित

ब्राजिल चोटग्रस्त नेइमार विना मैदान उत्रिएको थियो । बराबरीले निराश भएको अर्जेन्टिना उरुग्वे र चिलीको खेलपछि खुशी भयो । दश खेलाडीमा समेएिको चिलीलाई इक्वेडरले दुई शून्य गोलले हरायो । ...

शुक्रबार, २९ जेठ २०८३
‘ए’ डिजिभन लिग फुटबललाई कतार एयरवेजले प्रायोजन गर्ने

‘ए’ डिजिभन लिग फुटबललाई कतार एयरवेजले प्रायोजन गर्ने

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ...

शुक्रबार, २९ जेठ २०८३
नेदरल्यान्डस विश्वकपका लागि छनोट

नेदरल्यान्डस विश्वकपका लागि छनोट

हार पछि नर्वे प्ले अफ पुग्न पनि असफल भयो । छनोटको सुरुवातमै अर्लिङ हालान्ड चोटग्रस्त हुनु उसका लागि मंहगो सावित भयो ।  नर्वेले पछिल्लो पटक  १९९८ मा विश्वकप खेलेको थियो...

शुक्रबार, २९ जेठ २०८३
ए डिभिजन लिगका सुरुवाती दुई चरणका सम्पूर्ण खेल दशरथ रङ्गशलामा हुने

ए डिभिजन लिगका सुरुवाती दुई चरणका सम्पूर्ण खेल दशरथ रङ्गशलामा हुने

यसअघि एन्फाले लिगको खेल दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।     मङ्सिर ३ गतेदेखि सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र नवप्रवेशी सातदोबाटो युथ...

शुक्रबार, २९ जेठ २०८३
इटाली संकटमा

इटाली संकटमा

इटालीले कतार विश्वकपका लागि सिधै  छनोट हुने सुनौलो अवसर गुमाएको छ ।  गएराति भएको खेलमा इटालीलाई नर्दन आयरल्यान्डले गोलरहित बराबरीमा रोक्यो । यो बराबरीपछि इटाली लगातार दोस्रो पटक फिफा विश्वकपका...

शुक्रबार, २९ जेठ २०८३
इङल्यान्ड र स्विटजरल्यान्डद्वारा विश्वकपमा स्थान सुरक्षित

इङल्यान्ड र स्विटजरल्यान्डद्वारा विश्वकपमा स्थान सुरक्षित

इङल्यान्ड र स्विटजरल्यान्डले सन् २०२२ को कतार विश्वकपमा स्थान सुरक्षित गरेका छन् । समूह आइमा रहेको इङल्यान्डले गएराति भएको खेलमा दश खेलाडीमा समेटिएको सन मरिनो माथि दश शून्य गोल अन्तरको...

शुक्रबार, २९ जेठ २०८३
सुर्खेतमा एक अर्ब ५९ करोड रुपैयाँको लागतमा  रङ्गशाला निर्माण  हुँदै

सुर्खेतमा एक अर्ब ५९ करोड रुपैयाँको लागतमा रङ्गशाला निर्माण हुँदै

कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपैयाँको लगानीमा रङ्गशाला निर्माण सुरुवात गरिएको छ । प्रदेश सरकारको लगानीमा रङ्गशाला निर्माण सुरु भएको हो...

शुक्रबार, २९ जेठ २०८३