इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस्ले जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा युभेन्टस्ले भेनेजियालाई २–१ गोल अन्तरले पराजित गरेको हो। युभेन्टस्को जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे। ...
घाइते रोहित चन्दलाई राष्ट्रिय टोलीको ‘क्लोज क्याम्प’ मा राख्नुपर्ने अडानसहित बाहिरिएका ९ खेलाडीको भविस्य अब के हुने हो? यसमा सबैको चासो जानु स्वभाविक हो। तर, यसमा पनि दुई खेलाडीको व्यवसायिक...
यता, डिफेन्डर रोहित चन्दले आफूले प्रशिक्षकको सम्मान गर्ने बताउँदै व्यवहारको विरूद्व विद्रोह गरेको बताए। ‘उहाँ आउनु भएपछि राष्ट्रिय टोलीमा सुधार आएको छ। बलियो टोलीसँग राम्रो नतिजा निकालेका छौं। उहाँको फिल्डमा...
राष्ट्रिय फुटबल टोलीका ९ खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीविरूद्ध गरेको बिद्रोहमा गोलकिपर किरण चेम्जोङले साथ दिएपछि उनको विकल्पको रूपमा भारतको आर्मी टिमबाट खेलिरहेका भवीन्द्र मल्ल ठकुरीलाई बोलाउने तयारी गरिएको छ। ...
राष्ट्रिय फुटबल प्रशिक्षक तथा खेलाडीबीचको विवादमा नयाँ ‘टुइस्ट’ आएको छ। यतिबेला प्रशिक्षक र खेलाडीहरू आ–आफ्नो अडानमा छन्। फुटबल प्रशिक्षक अब्दुल्लाह अल–मुताइरी राष्ट्रिय खेलाडीहरूले अनुशासन उलंघन गरेको भन्दै नयाँ खेलाडीको खोजीमा...
च्याम्पियनस लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न खेलमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो। ...
बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दसहित एक दर्जन खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध ‘विद्रोह’ गरेका छन्। ...
इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ। ...
इटालियन डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन्। अर्जेन्टिनासँग जुन १ मा हुने ‘फाइनालिसिमा’ भिडन्तपछि ३८ वर्षीय चिलिनीले सन्यास लिने भएका हुन्। ...
युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पुनरागमन जित निकालेको छ। सोमबार राति भएको खेलमा युभेन्टसले एक गोलको अग्रता उल्टाएर सासोउलोमाथि २–१ गोल अन्तरको जित निकालेको हो। ...
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दशौं पटक फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि...
बायर्न म्युनिखले लगातार दशौं सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ। शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले हराउँदै बायर्नले तीन खेल अगावै उपाधि जितेको हो। ...