फुटबल

६४ वर्षपछि वेल्स विश्वकपमा छनोट

आत्मघाती गोलको मद्दतमा युक्रेनलाई पराजित गर्दै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ। कार्डिफमा आइतबार राति भएको युरोपेली छनोटको प्लेअफको फाइनलमा युक्रेनलाई १–० ले पराजित...

रियललाई १४ औं पल्ट च्याम्पियन्स लिगको उपाधि

रियललाई १४ औं पल्ट च्याम्पियन्स लिगको उपाधि

यसपालि लिभरपुलले दबाब बनाउन सफल भएपनि नतिजा स्पेनिस क्लबलाई नै सुम्पिनु पर्यो। दोस्रो हाफको ५९ मिनेटमा ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले गोल गर्दै लिभरपुललाई स्तब्ध तुल्याए। फेड्रिसियो भाल्भाडेको सटिक पासमा भिनीले...

सोमबार, २७ माघ २०८२
च्याम्पियन्स लिग फाइनल : रियलको टोलीमा हाजार्ड र बेलको पुनरागमन

च्याम्पियन्स लिग फाइनल : रियलको टोलीमा हाजार्ड र बेलको पुनरागमन

च्याम्पियन्स लिग फाइनल हुनुभन्दा दुई दिनअघि स्पेनिस क्लब रियल मड्रिडले उपाधि रक्षका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। पेरिसका लागि बेल्जियमका इडेन हाजार्ड र वेल्सका ग्यारेथ बेललाई टोलीमा समावेश...

सोमबार, २७ माघ २०८२
अझै सलाहलाई बिझाइरहन्छ चार वर्ष अगाडिको त्यो घटना

अझै सलाहलाई बिझाइरहन्छ चार वर्ष अगाडिको त्यो घटना

तीन साताअघि इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहलाई पत्रकारहरुले सोधेका थिए– फाइनलमा कुन टोलीसँग खेल्न मन लागेको छ? ...

सोमबार, २७ माघ २०८२
आईपीएल : बैंग्लोरले फाइनल प्रवेशका लागि राजस्थानसँग प्रतिस्पर्धा गर्ने

आईपीएल : बैंग्लोरले फाइनल प्रवेशका लागि राजस्थानसँग प्रतिस्पर्धा गर्ने

राजत पाटिदारको सानदार शतक प्रेरित रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न एलिमिनेटरमा नवप्रवेशी टोली लखनऊ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंग्लोरले क्वालिफायरमा...

सोमबार, २७ माघ २०८२
कतारमा नेपालले इस्ट टिमोर र ओमानसँग मैत्रीपुर्ण खेल खेल्ने

कतारमा नेपालले इस्ट टिमोर र ओमानसँग मैत्रीपुर्ण खेल खेल्ने

यस्तै, कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन्। एसिया कप तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन्।  ...

सोमबार, २७ माघ २०८२
सुनिल क्षेत्री ६ महिनापछि टिममा फर्किए

सुनिल क्षेत्री ६ महिनापछि टिममा फर्किए

क्षेत्रीलाई २८ मेमा जोर्डनविरूद्ध कतारको दोहामा आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टिममा बोलाइएको प्रशिक्षक इगोर स्टिमेकले जानकारी दिए। उनलाई कोलकातामा भइरहेको ट्रेनिङको बेला टिममा बोलाइएको जानकारी गरिएको थियो।  ...

सोमबार, २७ माघ २०८२
मैले गरेका बाचा पूरा गर्न कुनै कसर बाँकी राखिनँ: अध्यक्ष शेर्पा 

मैले गरेका बाचा पूरा गर्न कुनै कसर बाँकी राखिनँ: अध्यक्ष शेर्पा 

‘पछिल्लो चार वर्षे कार्यकालमा हामीले धेरै विकासको पक्षमा काम गर्‍यौं। तर,  बाधा हाल्नेहरु धेरै जन्मिए। हामी संघमा आउँदा नीतिगत रुपमा कुनै स्पष्टता थिएन। तर, हामीले फुटबल संघलाई बलियो बनाउने, संस्थागत,...

सोमबार, २७ माघ २०८२
सिटीलाई प्रिमियर लिगको उपाधि

सिटीलाई प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार राति सम्पन्न निकै रोमान्चक खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटीले उपाधि जितेको हो।

सोमबार, २७ माघ २०८२
नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नहुने

नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नहुने

नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतमा हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि तयारीस्वरुप कतारमा...

सोमबार, २७ माघ २०८२
सन बने प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी

सन बने प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी

इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका टोटेनहमका ह्युङ मिन सन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन्। उनीहरूले यस सिजन समान २३ गोल गरेका थिए। प्रिमियर लिगमा समान...

सोमबार, २७ माघ २०८२
विवाद छानबिन समितिले भन्यो– खेलाडीले पत्रकार सम्मेलन गर्नु अनुशासनहीन कार्य, एसियन कप छनोट नखेलाउनू

विवाद छानबिन समितिले भन्यो– खेलाडीले पत्रकार सम्मेलन गर्नु अनुशासनहीन कार्य, एसियन कप छनोट नखेलाउनू

मुख्य प्रशिक्षक र राष्ट्रिय टोलीका खेलाडीबीचको विवाद छानबिन गर्न गठित समितिले १० खेलाडीलाई एसिया कप छनोट प्रयोगितामा सहभागी हुन बञ्चित गर्न सिफारिस गरेको छ। ...

सोमबार, २७ माघ २०८२