विचार

सांस्कृतिक कलेवरमा सक्रिय मृदु कूटनीति

एकातिर प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर अनेकन् प्रश्न र अड्कलबाजीहरू भइरहेका छन् भने, अर्कोतिर छिमेकी मुलुक भारत र पश्चिमा शक्तिहरूको बढ्दो सक्रियताले नेपाली आकाशमा कूटनीतिक सरगर्मी निकै बढाएको छ। यी...

सरकारको गति र प्रतिपक्षको मति

सरकारको गति र प्रतिपक्षको मति

समन्वयकारी भूमिका सरकारले निरन्तर निर्वाह गरिरहोस्, यो स्थायित्वको मुख्य माग हो। रचनात्मक भूमिकाबाट प्रतिपक्ष विचलित नहोस्, संसदीय संस्कृतिको यो अर्को अमूल्य पक्ष हो। ...

आइतबार, ३१ जेठ २०८३
गन्तव्य मात्र होइन, अब चन्द्रमामा बस्ने तयारी

गन्तव्य मात्र होइन, अब चन्द्रमामा बस्ने तयारी

अर्टिमिस नासाको त्यस्तो योजना हो जसले मानिसलाई चन्द्रमामा फर्काउने र त्यहाँ स्थायी रूपमा राख्ने लक्ष्य राखेको छ। सन् १९६० र ७० को दशकको छोटो अपोलो मिसनभन्दा फरक, यो कार्यक्रममा जटिल...

आइतबार, ३१ जेठ २०८३
शान्तिपूर्ण निर्वाचन: आशंका, यथार्थ र लोकतन्त्रको परीक्षा

शान्तिपूर्ण निर्वाचन: आशंका, यथार्थ र लोकतन्त्रको परीक्षा

निर्वाचनअघि राजनीतिक आकाशमा धेरै हावा, हुरी र आँधी चले- आरोप, आशंका र उत्तेजनाले वातावरण तातिएको थियो । तर अब आशा गरौँ, त्यो क्रम विस्तारै शान्त हुँदै जानेछ । लोकतान्त्रिक अभ्यास...

आइतबार, ३१ जेठ २०८३
किन मौन छन् देउवा ?

किन मौन छन् देउवा ?

देउवा फलित ज्योतिषमा बडो विश्वास गर्छन्, अध्यात्ममा उनको रुचि कस्तो छ भन्ने थाहा छैन तर जानेर वा नजानेर उनमा गहिरो आध्यात्मिक चेत देखा पर्छ । ...

आइतबार, ३१ जेठ २०८३
श्रीस्वस्थानी व्रत : समापनको आफ्नै विधि र परम्परा

श्रीस्वस्थानी व्रत : समापनको आफ्नै विधि र परम्परा

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापन विधि पृथक छ । व्रत बस्ने प्रत्येक महिला वा पुरुषले महिनाभरी स्नान गरी मध्याह्न...

आइतबार, ३१ जेठ २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेपालको समसामयिक राजनीतिमा अपेक्षाकृत नयाँ तर प्रभावशाली शक्तिका रूपमा उदाएको दल हो । लामो समयदेखि एउटै दल र अनुहारहरूबाट सञ्चालित नेपाली राजनीतिप्रति जनतामा बढ्दो असन्तुष्टि, निराशा...

आइतबार, ३१ जेठ २०८३
गगन र विश्वलाई सीके प्रसाई पुत्रको खुला पत्र

गगन र विश्वलाई सीके प्रसाई पुत्रको खुला पत्र

राजनीतिमा कहिलेकाहीँ एक कदम पछि हट्नु हार होइन, दूरदृष्टि हो । आज देखाइने लचकता कमजोरी होइन, नेतृत्वको पराकाष्ठा हो । ...

आइतबार, ३१ जेठ २०८३
‘महाधिवेशन प्रतिनिधिहरु विधानसम्मत'

‘महाधिवेशन प्रतिनिधिहरु विधानसम्मत'

विधान सम्मत तरिकाले वा विधिगत हिसाबले नै माग भएको विशेष महाधिवेशन भएकाले विशेष महाधिवेशन बैध छ । यसलाई अवैध ठहर गर्ने वर्तमान कानुन पार्टीको विधान अथवा निर्वाचन आयोग समेतले यसलाई...

आइतबार, ३१ जेठ २०८३
'वैध होइनन् विशेष महाधिवेशन प्रतिनिधि'

'वैध होइनन् विशेष महाधिवेशन प्रतिनिधि'

विवाद निरुपणको प्रक्रिया र कारवाही आयोगमा निर्वाचन राजनीतिक दल सम्बन्धी ऐन २०७३ छ । त्यसमा विवाद निरुपण कसरी गर्ने भन्ने विषयमा दफा ४३, ४४ र ४५ मा यसको व्यवस्था गरेको...

आइतबार, ३१ जेठ २०८३
३६ वर्षमा आठ पटक चुनावः खर्बौं खर्च उपलव्धि शुन्य

३६ वर्षमा आठ पटक चुनावः खर्बौं खर्च उपलव्धि शुन्य

फागुन २१ सहित यो ३६ वर्षको अवधिमा आठ पटक चुनाव हुँदैछ । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ सालमा निर्वाचन भयो । ...

आइतबार, ३१ जेठ २०८३
के अब देशमा केही हुन्छ ?

के अब देशमा केही हुन्छ ?

नेपाल आज पनि हाँसेको छैन । तर आज नेपालले हाँस्न सिक्न थालेको छ । यो सानो सुरुवात हो । तर इतिहास सधैं साना सुरुवातबाटै जन्मिन्छ । ...

आइतबार, ३१ जेठ २०८३