नेकपा नै विभिन्न टुक्रामा विभाजित भयो । यो कांग्रेस खुसी हुनुपर्ने परिदृश्य चाहिँ हैन । नेकपा विभाजनबाट कांग्रेस झन् सचेत र गम्भीर हुनुपर्ने अवस्था छ । ...
विशेषगरी छोटो समयमा असीमित धन आर्जन गर्नेहरुले राजनीतिप्रति बढी झुकाव राखेको पाइन्छ । यसमा खासगरी दुई कारण हुनसक्छन् । पहिलो कारण गरिबी र अभाव एवं असम्पन्नताका कारण समाज परिवार एवं...
वर्तमानमा मुख्य तीन प्रश्न छन् । एक– नेपाल बार असोसिएशनले गरिरहेको बहिस्कार, धर्ना, प्रवेश रोक, नाराजुलुस र राजीनामा माग उचित हो कि होइन ? दुई– यसरी मागेअनुसार प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्छ...
मेरो विहे विद्या कमरेडसँग २०३९ साल श्रावण २४ गते विराटनगरमा भएको थियो । हाम्रो जनवादी विहे भूमिगतरुपमा भएको थियो । जसको सभापतित्व माधब कमरेडले नै गर्नु भएको थियो । प्रमूख...
सन् २०११ मा विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, आगामी दूई दशकमा विश्वको ७५ प्रतिशत जनसंख्या पिउने पानीको बिकराल अभावमा बाँच्ने चेष्टा गर्न बाध्य हुनेछ। विश्वको आर्थिक बिकास र...
युद्ध अपराध र राज्यको जग्गा जमीनमा कब्जा जमाएको मुद्दामा फँसेका केही दलहका नेता पनि यी यावत मुद्दाको पेसी र फैसला लम्ब्याएर यही मौकामा चौका हान्न चाहन्छन् । अर्जुन लामा हत्या...
योगेशजस्ता नेताको वाणीमा किन यति तिक्तता र असंगती देखियो भन्ने पक्ष खोतल्दा नेपालका कम्युनिष्टहरुको मौजुदा शैली, संस्कार र सँगतमै खोट देखिन्छ । योगेश त्यस्तो दलमा छन्, जसका नेता केपी ओली...
कुटनीतिक साख बढेर मात्र हुँदैन, नेपालको भूराजनीतिक महत्वको उपयोग गर्दै बढीभन्दा बढी लाभ लिनसक्ने क्षमता पनि देखाउनैपर्छ । ...
२०४६ सालको आन्दोलन चर्किएपछि तात्कालीन राजा वीरेन्द्रलाई आत्मबोध भयो, प्रजातन्त्रबिनाको राजतन्त्र असान्दर्भिक भयो । राजा वीरेन्द्रले संवैधानिक राजतन्त्र र बहुुदलीय प्रजातन्त्रको पक्षमा आफुलाई उभ्याए । काँग्रेस नेता गणेशमान सिंह,...
एमालेले अर्का प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहलाई पासोमा पार्यो । उनीबिरूद्ध संसदमा महाअभियोगको प्रस्ताव लिई आयो। तत्कालिन सभामुख रामचन्द्र पौडेलले सभामुखको विशेषाधिकारको आधारमा सो प्रस्ताव उपर छलफल गर्न अस्वीकार गरेपछि सभामुख पौडेल...