विचार

विपीसँग यसरी भयो पहिलो भेट

रिभोल्बर, ग्रिनेड, राइफलका गोली कहिले त जिउमा बाँधेर बाहिरबाट ज्याकेट लगाएर हिँडिन्थ्यो । यस्तो काम नोना भाउजुले समेत धेरै पटक गर्नु भएको देखेको छु । ...

चन्द्रगढि खाने–पानी चुनाव !

चन्द्रगढि खाने–पानी चुनाव !

स्थानीय चुनावताका प्रचण्ड र माकुनेको बैशाखी टेकेको काङ्ग्रेस बाहुवलिको आदेशबाट प्राप्त भिटामिनको उर्जाका कारण एक्लै भिड्ने निर्णयमा पुग्यो भने केही दिनसम्म “एक्लै” को दम्भ चिच्याउँदै गरेको बाम समूह प्रचण्ड र...

शुक्रबार, १५ साउन २०८३
साम्पाङको टेलिफोन र ब्यास अध्यक्षको बाध्यता

साम्पाङको टेलिफोन र ब्यास अध्यक्षको बाध्यता

राष्ट्रियताप्रति साम्पाङको लगाव देखेर मंगलसिंह चकित मात्र परेनन्, भावुक पनि बने। तर, मंगलसिंहले धराने मेयरलाई आफ्नो क्षेत्रमा तत्कालै निम्तो दिन सकेनन्। यसको स्पष्ट कारण थियो, यातायातको असुविधा। ...

शुक्रबार, १५ साउन २०८३
एम. अधिकारी र द्वैध एमाले 

एम. अधिकारी र द्वैध एमाले 

राजनीतिक दलहरुले सिद्घान्त र मूल्य–मान्यतालाई तिलान्जली दिएर भागबन्डालाई मलजल गरिरहेका छन् । विकृति र विसंगतिले समाजका हरेक अवयवहरु ध्वस्त भइरहेका छन् । कर्मचारी, डाक्टर, इन्जिनियरलगायत पेसाकर्मीहरु नैतिक आचरणमा बाँधिएका छैनन्,...

शुक्रबार, १५ साउन २०८३
 गम्भीर परीक्षणमा न्यायपरिषद

 गम्भीर परीक्षणमा न्यायपरिषद

न्यायपालिका भित्र हावी रहेको मठाधीशहरुको सिण्डीकेट प्रणाली र सम्मानित न्यायपालिकाको मानमर्दन हुने गरी मौलाएको बिकृतिबाट न्यायपालिकालाई मुक्त गराउन सक्ने छ। ...

शुक्रबार, १५ साउन २०८३
बालेनजी, सालिकको पछि किन दौडने?

बालेनजी, सालिकको पछि किन दौडने?

काठमाडौंको फोहार व्यवस्थापनको समाधान नगरेसम्म कतै सार्वजनिक अन्तर्वार्ता दिन्नँ भन्ने उनको आशय ‘केही गरेर देखाउनुपर्छ’ भन्ने भावनाबाट प्रेरित भएको हो कि भन्न सकिन्छ। तथापि, कतिपय विषयवस्तु र मुद्दामा भने आलोकाँचोपन...

शुक्रबार, १५ साउन २०८३
 गभर्नरलाई चेतावनी पत्र

 गभर्नरलाई चेतावनी पत्र

नेपालको पूँजी बजारलाई चौतर्फि घेराबन्दी गरिँदै छ। प्रत्येक हप्ता जसो कुनै न कुनै लगानीकर्ताले आत्महत्या गरिरहेका छन्। करिब एक हप्ता अघि बुटबलका एक प्रतिष्ठित लगानीकर्ता नारायणीमा हेलिन पुगे भने हिजो...

शुक्रबार, १५ साउन २०८३
कलंकको टीका लाएर बाहिरिए जनार्दन 

कलंकको टीका लाएर बाहिरिए जनार्दन 

गृह जिल्ला रुकुममा राम्रो राजनीतिक पकड कायम राख्न सफल शर्माकै पहलमा आगामी निर्वाचनमा रुकुमका दुई क्षेत्रमध्ये एउटाबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उठाउने भन्ने चर्चा चलेको छ। महत्वाकांक्षी शर्माको भित्री आशय...

शुक्रबार, १५ साउन २०८३
भ्रष्टाचारीको ‘बुई’ चढेर सुशासनको नारा! 

भ्रष्टाचारीको ‘बुई’ चढेर सुशासनको नारा! 

चुनावमा हार र जित सामान्य प्रक्रिया हो। तर, युनाइटेड नेशन (युएन) भन्दा बलियो संस्थाले भ्रष्टाचारको मुद्दामा कार्यवाही गरेको व्यक्तिको ‘बुई’ चढेर सुशासनको कुरा गर्दा नेम्वाङलाई पटक्कै सुहाएको छैन। र, उनको...

शुक्रबार, १५ साउन २०८३
घरमा धारा मर्मतसम्म नगर्ने, देशको डिङ्ग हाँक्ने?

घरमा धारा मर्मतसम्म नगर्ने, देशको डिङ्ग हाँक्ने?

समाजमा हरेक खालका मानिस हुन्छन्। संसार विविधताले भरिएको छ। जसरी प्रत्येक मानिसको अनुहार, रुप, रङ्ग फरक हुन्छ, त्यसैगरी स्वभाव र ढङ्ग पनि फरक हुन्छ। टोल छिमेकमा मिलेर बस्नु नै पर्दछ।

शुक्रबार, १५ साउन २०८३
प्रतिकूल बकपत्र र न्याय सम्पादनमा यसको प्रभाव

प्रतिकूल बकपत्र र न्याय सम्पादनमा यसको प्रभाव

पीडितका तर्फबाट अरुले नै जाहेरी दिएको अवस्थामा त्यस्तो जाहेरवालाले गरेकोे प्रतिकूल बकपत्रलाई  त्यति धेरै महत्वका साथ हेरिँदैन।  किनकी उ आफैं अपराधको पीडित होईन र उसलाई अपराधको  पिडाबोध हुँदैन। ...

शुक्रबार, १५ साउन २०८३
स्थानीय निर्वाचन, जनादेश र कांग्रेस 

स्थानीय निर्वाचन, जनादेश र कांग्रेस 

काठमाडौं, धनगढी, जनकपुर, धरान, बर्दिवासलगायत १३ पालिकामा स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराएर जनताले पार्टी र तिनका नेतृत्वदेखि स्थानीय तहसम्मलाई नै सच्चिने जबर्जस्त नैतिक दबाब वा चेतावनी दिएका छन् । ...

शुक्रबार, १५ साउन २०८३