
पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ‘बाथरुम सिंगर’ थिए भनेर जानकारी राख्ने मानिस कति छन्, त्यसको यकिन तथ्यांक पाउन सकिँदैन। तर सत्य यो हो कि कोइराला स्नानागारमा पसेपछि गुनगुनाउँथे। ...
सन् १९६४ मा फ्रान्सेली लेखक दार्शनिक ज्याँ पाउल सार्त्रले आफूलाई साहित्य विधामा दिईएको पुरस्कार बहिष्कार गरे। उनको मत थियो, "मलाई औपचारिक मान पदवी र अलंकारमाथि कुनै लगाव छैन। म मेरो...
सात दशक लामो यो द्वन्दको शान्तिपूर्ण रुपान्तरण हुन नसक्नुमा पहिलो उत्तरदायित्व अमेरिकाको हुनेछ। "अमेरिका इजरायल पब्लिक अफेयर कमिटी" अमेरिकामा यहुदीहरुको सर्वाधिक सकृय संगठन हो। ...
विभागीय मन्त्रीका रुपमा आफ्ना अधिकृतको बचाउ गर्न र अनुसन्धानको पक्षमा अडान लिन असफल भए। बालुवाटार ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईको नाम आएपछि अनुसन्धानको हावा खुस्कियो। ...
अहिले जो जसरी नेपालको शिक्षा क्षेत्रको समस्याको समाधान भएको भन्ने गरिएको छ, त्यो चाहीँ फाटेको टोपी टालेर नेपालीहरुले लाएको जस्तो अर्थात् “टोपी टाल्या राजा” जस्तो अस्थायी समाधान मात्र हो। ...
“अहिले तत्कालै जारी भएन भने यो स्वरुपको संविधान नै नेपालमा आउँदैन। तत्कालै जारी भएन भने हामीले चाहेको जस्तो संविधान नै नेपालमा आउँदैन।” ...
नयाँ संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतासहितका व्यवस्थाहरू प्रतिक्रियावादी र यथास्थितिवादीहरूका चिन्ताका विषय हिजो थिए, आज छन् र भोलि पनि रहनेछन् । ...
धेरैलाई जानकारी नहुन पनि सक्छ कि राष्ट्रिय राजनीतिको मियो झैं बनेका कोइराला कतिपय संगीन अवस्थामा सुवासचन्द्र नेम्वाङ्गको खोजी गर्थे। माओवादीलाई हिंसाबाट शान्ति प्रक्रियाको मार्गमा ल्याएपछिका घटनाक्रमहरुमा कोइराला र नेम्वाङ्ग दुइजनामात्र...
एकपल्ट केन्द्रीय समितिमै उहाँले नेताहरु सामू “किसुनजीलाई आजीवन सभापति र गिरिजाबाबुलाई आजीवन प्रधानमन्त्री बनाउने घोषणा गरिदिउँ न” भनेर गर्नुभएको ब्यङ्ग्य निकै चर्चिर्त भएको थियो। ...
सम्पादकहरू सबै साहुजीको सच्चा भक्त भएर साहु कै सुरक्षित नाफा जोगाइदिने योजनाको मतियार किन बने र पत्रकारलाई साथ दिएनन? ...
उहाँलाई हानिएको गोली स्याङ्जाकै कांग्रेस कार्यकर्ता तारापति कोइरालाले छेकेर बीपीलाई बचाउनुभयो । ...
मार्क्सवादी दर्शनले विश्व–राजनीतिक क्षितिजमा शक्तिशाली प्रभाव जमाएको छ। मानव–विभेदको अन्त्य गरी समानताको आधारमा सामाजिक न्यायको सैद्धान्तिक वकालत गर्दै विभेदकारी वर्ग–चिन्तन विरुद्ध वर्ग संघर्ष गर्नुपर्ने विचार मार्क्सवादले गरेको छ। ...