खेल खबर

भारतीय कप्तान मितालीले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

भारतीय कप्तान मितालीले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

करिअरमा मितालीले १२ टेस्ट, २३२ एकदिवसीय र ८९ टी–२० अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरिन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल यस वर्षको सुरुमा भएको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध खेलेकी थिइन्। तर, भारत तीन...

आइतबार, १४ असार २०८३
‘बर्थडे ब्वाई नवयुगको कप्तानीमा आज जोर्डनविरूद्ध नेपालको अग्नी परीक्षा

‘बर्थडे ब्वाई नवयुगको कप्तानीमा आज जोर्डनविरूद्ध नेपालको अग्नी परीक्षा

आफूविरूद्ध मोर्चाबन्दी गरेका राष्ट्रिय टोलीका १० खेलाडीलाई टिम बाहिर राख्दै अल–मुताइरी छनोट खेल्न कतार हुँदै कुवेत पुगेका थिए। नेपालले यसपालि छनोटमा जोर्डनसँगै घरेलु कुवेत र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। ...

आइतबार, १४ असार २०८३
विराटको फलोअर्स २० करोड, एक पोस्टको ५ करोड कमाई

विराटको फलोअर्स २० करोड, एक पोस्टको ५ करोड कमाई

उनी २० करोड फलोअर्स भएका विश्वका एक्ला क्रिकेटर हुन्। दक्षिण अफ्रिकामा ९ जुनदेखि सुरु हुने टि–२० शृंखलामा कोहलीको नाम टिममा समावेश छैन तर उनको क्रेज उस्तै छ। कोहली आफ्नो एक...

आइतबार, १४ असार २०८३
कतारमा विश्वकप, चर्चामा ‘हेडबट’

कतारमा विश्वकप, चर्चामा ‘हेडबट’

२००६ फिफा विश्वकपको फाइनल खेलमा फ्रान्स र इटाली आमनेसामने भएका थिए। त्यसपछि फ्रान्सेली कप्तान जिदानले इटालियन डिफेन्डर मार्को माटेराजीको पेटमा टाउको प्रहार गरे। यसलाई ‘हेडबट’ नाम दिइएको थियो। ...

आइतबार, १४ असार २०८३
नेसन्स लिग : हंगेरीमाथि युरोकप विजेता इटालीको जित

नेसन्स लिग : हंगेरीमाथि युरोकप विजेता इटालीको जित

 युरोकप च्याम्पियन इटालीले युईएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा पहिलो जित निकालेको छ। ओरोगेल स्टेडियम डिनो मानुजी सिसेना इटालीमा मंगलबार राति भएको खेलमा घरेलु टोली इटालीले हंगेरीलाई २–१...

आइतबार, १४ असार २०८३
अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन पेरुसँग खेल्ने

अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन पेरुसँग खेल्ने

एसियाली क्षेत्रको प्लेअफमा संयुक्त अरब इमिरेट्स (युएई)माथि जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को छनोटनजिक पुगेको छ।कतारको अहमेद विन अली स्टेडियममा मंगलबार राति भएको खेलमा युएईलाई २–१ ले पराजित...

आइतबार, १४ असार २०८३
एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु

एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु

उनले बन्द प्रशिक्षण १९औँ एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहने बताए ।    सदस्यसचिव घिसिङले पहिलो चरणको प्रशिक्षणको लागि पाँच करोड बजेट विनियोजन भएको र दोस्रो चरणको प्रशिक्षणको...

आइतबार, १४ असार २०८३
विश्व युथ–१९  महिला टी–२० खेल्ने नेपालकाे सपना तुहियाे, थाइल्याण्डसँग पराजित

विश्व युथ–१९ महिला टी–२० खेल्ने नेपालकाे सपना तुहियाे, थाइल्याण्डसँग पराजित

थाइल्यान्डले दिएको ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ४० रनमा समेटियो। ...

आइतबार, १४ असार २०८३
कप्तानी बोझले फर्म गुमाएका जो रूट

कप्तानी बोझले फर्म गुमाएका जो रूट

लर्ड्समा न्यूजिल्याण्डविरूद्धको टेस्टमा शतक प्रहार गरेपछि जो रूटको प्रतिक्रियाबाट थाहा हुन्छ, उनी कति भावुक भएका थिए। अविजित ११५ रन उनको करिअरको २६औं टेस्ट शतक र चौंथो इनिङ्समा पहिलो थियो। यो...

आइतबार, १४ असार २०८३
एसियन गेम्स : प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट

एसियन गेम्स : प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट

चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट गरेको छ। ...

आइतबार, १४ असार २०८३
खेलाडी उपलब्धताको प्रश्नचिन्ह्रले घेरिएको युएई टी–२० लिग

खेलाडी उपलब्धताको प्रश्नचिन्ह्रले घेरिएको युएई टी–२० लिग

अन्तर्राष्ट्रिय टी–२० लिग (आईएल टी–२०) को नाममा राखिएको युएई टी–२० लिग अर्को वर्षको सुरुमा हुने भएको छ। यो लिग अर्को वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म खेलाइने जनाइएको छ।

आइतबार, १४ असार २०८३