खेल खबर

एन्फा अध्यक्षमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

एन्फा अध्यक्षमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै...

आइतबार, १४ असार २०८३
एसीसी महिला च्याम्पियनसिप : नेपाल र बहराइन भिड्दै

एसीसी महिला च्याम्पियनसिप : नेपाल र बहराइन भिड्दै

एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज सोमबार बहराइनसँग खेल्दैछ। ...

आइतबार, १४ असार २०८३
इंग्ल्यान्डलाई एक खेल अगावै ओडीआई सिरिज

इंग्ल्यान्डलाई एक खेल अगावै ओडीआई सिरिज

नेदरल्यान्ड्सविरुद्धको तीन खेलको ओडीआई सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ। आइतबार राति नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै  इंग्ल्यान्डले एक खेल अगावै सिरिज २–० ले जितेको हो। ...

आइतबार, १४ असार २०८३
टी–२० मा जम्न नसकेका पन्त

टी–२० मा जम्न नसकेका पन्त

दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिजमा भारतीय टोलीको कप्तानी ऋषभ पन्तले गरेका थिए। ५ खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ। यस सिरिजको पहिलो दुई खेलमा भारतीय टोलीले हार बेहोरेको थियो। तर, पछिल्ला...

आइतबार, १४ असार २०८३
पाथुमको शतक, पाहुना टोली अस्ट्रेलियामाथि श्रीलंकाको जित

पाथुमको शतक, पाहुना टोली अस्ट्रेलियामाथि श्रीलंकाको जित

ओपनर पाथुम निस्सानकाको उत्कृष्ट शतकमा घरेलु टोली श्रीलंकाले तेस्रो ओडीआई खेलमा अस्ट्रेलियामाथि सानदार जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो। योसँगै ५...

आइतबार, १४ असार २०८३
एन्फा निर्वाचन : अध्यक्ष पदमा शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

एन्फा निर्वाचन : अध्यक्ष पदमा शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन्।  ...

आइतबार, १४ असार २०८३
चार पटककी ग्राण्डस्लाम च्याम्पियन ओसाका मैदान बाहिर

चार पटककी ग्राण्डस्लाम च्याम्पियन ओसाका मैदान बाहिर

चार पटककी ग्राण्डस्लाम च्याम्पियन नाओमी ओसाकाले विम्बल्डन टेनिस गुमाउने भएकी छिन्। जापानी टेनिस स्टार ओसाकाले चोटका कारण विम्बल्डन गुमाउने भएकी हुन्। ओसाकाले फ्रेन्च ओपनपछि खेलेकी छैनन्। हालसालै उनले ट्रेडमिलमा रिह्याब गरिरहेको...

आइतबार, १४ असार २०८३
करिअरको अन्त्यतिर उदाउँदै गरेका क्रिकेटर कार्तिक

करिअरको अन्त्यतिर उदाउँदै गरेका क्रिकेटर कार्तिक

क्रिकेटको केही रेकर्डलाई हेर्दा समर्थकको मनमा प्रश्न उठ्छ– यो साँच्चिकै हो र? शुक्रबार यस्तै भयो। शुक्रबार त्यस्ता दुईवटा रेकर्ड बने, जसलाई पत्याउन निक्कै गाह्रो थियो। सबैभन्दा पहिले एम्स्टेलभिनमा भएको एकदिवसीय...

आइतबार, १४ असार २०८३
एसीसी महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

एसीसी महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

 नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो। ...

आइतबार, १४ असार २०८३
एसीसी महिला टी–२० च्याम्पियनसिप : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसीसी महिला टी–२० च्याम्पियनसिप : टस जितेर ब्याटिङ गर्दै नेपाल

नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानविरुद्ध ब्याटिङ गर्ने भएको छ। यूकेएम एसडी क्रिकेट ओभलमा नेपालका कप्तान रुविना क्षेत्री बेलबासे टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन्।

आइतबार, १४ असार २०८३
विश्वकप २०२६ खेलाइने १६ सहरको नाम सार्वजनिक

विश्वकप २०२६ खेलाइने १६ सहरको नाम सार्वजनिक

 फिफा विश्वकप २०२६ का खेलहरू अमेरिकाका ११ साथै मेक्सिकोका तीन र क्यानडाका दुईवटा सहरमा खेलाइने भएको छ। फुटबलको विश्व प्रशासकीय निकाय फिफाले बिहीबार सन् २०२६ मा तीन फरक राष्ट्रले पहिलो पटक आयोजना...

आइतबार, १४ असार २०८३