त्यसैगरी गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने छ भने कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयलाईसमेत नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक खेल प्रशिक्षक...
‘पछिल्लो चार वर्षे कार्यकालमा हामीले धेरै विकासको पक्षमा काम गर्यौं। तर, बाधा हाल्नेहरु धेरै जन्मिए। हामी संघमा आउँदा नीतिगत रुपमा कुनै स्पष्टता थिएन। तर, हामीले फुटबल संघलाई बलियो बनाउने, संस्थागत,...
चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए । उनले यसअघि कोभिडका कारण सोचेअनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए ।...
नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अमेरिका दुई स्थानीय टोलीसँग...
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार राति सम्पन्न निकै रोमान्चक खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटीले उपाधि जितेको हो।
नेपाल र अफगानिस्तानबीच हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतमा हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि तयारीस्वरुप कतारमा...
इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका टोटेनहमका ह्युङ मिन सन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन्। उनीहरूले यस सिजन समान २३ गोल गरेका थिए। प्रिमियर लिगमा समान...
पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अन्तिम लिग खेलमा जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा पञ्जावले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो। ...
यो जितसँगै ५ टि–२० शृंखलामा युगान्डा ३–२ ले विजयी भएको छ। नेपालले २ जित र ३ हारसहित सिरिजको अन्त्य गरेको छ। ...
मुख्य प्रशिक्षक र राष्ट्रिय टोलीका खेलाडीबीचको विवाद छानबिन गर्न गठित समितिले १० खेलाडीलाई एसिया कप छनोट प्रयोगितामा सहभागी हुन बञ्चित गर्न सिफारिस गरेको छ। ...
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले १७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो। वर्षका कारण आउट फिल्ड भिजेपछि खेल निर्धारित समयभन्दा आधाघण्टा ढिलो...
उनीहरुलाई माल्दिभ्सबाट व्यवसायीक फुटबल खेलिरहेका कप्तान किरणले पनि सामाजिक सञ्जालबाट साथ दिएका थिए। प्रशिक्षक अल्मुताइरीले वैशाख १८ गते अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै असन्तुष्ट...