प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चा तीव्र बनेको छ। सत्तारुढ पक्षका उच्च स्रोतहरूका अनुसार यो पुनर्गठन अब जुनसुकै बेला हुनसक्ने सम्भावना छ, सम्भवतः संसदको वर्षे (मनसुन)...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एकपछि अर्को बेइजिङ भ्रमणले चिनियाँ समकक्षी सी जिनपिङलाई एउटा दुर्लभ कूटनीतिक राजनीतिक सफलता दिलाएको छ। यसले चीनलाई वासिङ्टन र मस्को दुवैले...
पुटिनको दुई दिने राजकीय भ्रमण चीनका लागि उनको २५ औं यात्रा हो। बेइजिङमा सी र पुटिनले वार्ता गरे, चिया गफ गरे, फोटो प्रदर्शनीको अवलोकन गरे र धेरै सहयोग सम्झौताहरूमा हस्ताक्षर...
पश्चिम एसिया संकटका बीच यी भ्रमणले विश्वभको नजर खिचेको थियो। ट्र्म्पको भ्रमणमा केही ठूला दूरगामी महत्वका कुनै सम्झौता सहमति भएनभएको सार्वजनिक जानकारीमा आईसकेको छैन। ...
ग्वाङ्सीको लिउझाउ सहरमा भूकम्पको धक्कापछि १३ वटा भवनहरू भत्किएका छन्। ...
संसारको सबैभन्दा सानो देश कुन हो ? धेरैजसो मानिसको उत्तर हुन्छ – भ्याटिकन सिटी। र त्यो उत्तर सही पनि हो। तर बेलायतको समुद्री तटभन्दा केही किलोमिटर टाढा उत्तर समुद्रको बीचमा...
जुन दुई शक्ति राष्ट्रहरू आर्थिक र रणनीतिक रूपमा पानी-बाराबारको स्थितिमा थिए, उनीहरूका शीर्ष नेताहरूले बेइजिङमा एकअर्कालाई 'असल मित्र' भन्दै अङ्कमाल गर्नु आफैँमा एउटा ठूलो भूराजनीतिक मोड हो। ...
म्यानमारले आज एक संसदीय विधेयक सार्वजनिक गर्दै अनलाइन स्क्याम (ठगी) सेन्टरहरूमा काम गर्न मानिसहरूलाई बन्धक बनाउने वा हिंसात्मक दबाब दिनेहरूका लागि मृत्युदण्डको सजाय प्रस्ताव गरेको छ। ...
बेइजिङको कूटनीतिक रणनीतिमा ऐतिहासिक स्थलहरूको प्रयोग लामो समयदेखि चल्दै आएको छ। मकाउ विश्वविद्यालयका इतिहासका प्राध्यापक वाङ दीका अनुसार टेम्पल अफ हेभनको प्रतीकात्मकता जानाजानी बहुआयामिक बनाइएको हुनसक्छ। ...
ट्रम्प आज, भोलि र पर्सिसम्म चीनको भ्रमणमा रहनेछन्। उनी आजै बेइजिङ पुगिसकेका छन् । यो सन् २०१७ पछि उनको पहिलो चीन भ्रमण हो। ...
अदालतको टिप्पणी: न्यायाधीशले भनिन् कि थोर मुख्य अपराधी नभए पनि यति ठूलो रकमको हिनामिनामा संलग्न हुनु र २० वर्षसम्म कानुनबाट भाग्नु गम्भीर अपराध हो। लामो समयसम्म फरार रहेकाले उनको सजायमा...
वासिङ्टनको एउटा बलरुममा राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा आयोजित शनिबार रातिको एउटा भव्य कार्यक्रम तब भयावह बन्यो, जब गोलीको आवाजले पाहुनाहरूलाई भुइँमा सुत्न बाध्य पार्यो र अमेरिकी नेतालाई सुरक्षाकर्मीहरूले घेरेर बाहिर...