नेकपा एमाले

निर्वाचन स्वच्छ र निष्पक्ष नभएको ओलीको आरोप

उनले प्रतिपक्षी दलका कारण एक ठाउँमा पनि मतदान स्थगित नभएको दाबी गरे । उनले भने,‘गठबन्धनको घोषित नीति नै थियो। हामीलाई धुलो चटाइदिने, पत्तासाफ गराइदिने। निर्वाचनका क्रममा त्यही प्रकट भएको छ  ।...

ओली र प्रचण्डसँग प्रश्न– कसले कसलाई निल्यो?

ओली र प्रचण्डसँग प्रश्न– कसले कसलाई निल्यो?

यो निर्वाचनले राष्ट्रिय राजनीतिको नक्सा पुनर्लेखन गरिदिएको छ। अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेश केन्द्रित दलहरुलाई जुन हैसियत प्राप्त भएको थियो, यो निर्वाचनले त्यसलाई पुरै...

मंगलबार, ०५ साउन २०८३
ओलीलाई हेलिकोप्टरमा उतारेर तामझाम गरेका आङ्काजी ५७८ मतले पराजित

ओलीलाई हेलिकोप्टरमा उतारेर तामझाम गरेका आङ्काजी ५७८ मतले पराजित

पार्टी प्रवेश कार्यक्रममा आङ्काजीले आफ्नो पुरानो पार्टीलाई गाली गर्दै नेकपा एमालेले देशैभरी चुनाव जित्ने बताएका थिए।  ...

मंगलबार, ०५ साउन २०८३
म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी...

मंगलबार, ०५ साउन २०८३
मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

यस गाउँपालिकाको पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुईवटा वडामा मात्र जित हात पार्न सफल भयो । ...

मंगलबार, ०५ साउन २०८३
स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा एमाले  विजयी

स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा एमाले विजयी

मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना...

मंगलबार, ०५ साउन २०८३
सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको  कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ ।’

मंगलबार, ०५ साउन २०८३
 कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

 कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

कालापानीको जिल्ला भनेर चिनिने दार्चुलामा गठबन्धनमा चुनाव लड्दा नेपाली कांग्रेसलाई गम्भीर धक्का लागेको छ। यहाँ पहिले २ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको चुनाव जित्दै कांग्रेसले उत्कृष्ट प्रदर्शन गरेको थियो। 

मंगलबार, ०५ साउन २०८३
बालेनको अग्रता प्रकाशमान र गगनलाई चुनौति

बालेनको अग्रता प्रकाशमान र गगनलाई चुनौति

समकालिन पुस्ताका लोकप्रिय नेता मानिने गगन थापाले पनि नयाँ मतदाताको नयाँ रोजाईबारे गम्भीर रुपमा चिन्तन गर्नुपर्छ भन्नेहरुको संख्या पनि कम छैन। किनभने प्रकाशमान र गगनको राजनीतिको आधारभूमि काठमाडौं महानगरमा सिर्जना...

मंगलबार, ०५ साउन २०८३
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

उनले दुई हजार २८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चुङबा शेर्पाले एक हजार ६०९ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी टासी ल्हामु शेर्पाले दुई हजार २३...

मंगलबार, ०५ साउन २०८३
मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

त्यस्तै, उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोमन्थाङ गाउँपालिकाको ५ वडामध्ये २, ३ र ४ मा एमाले र...

मंगलबार, ०५ साउन २०८३
नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका...

मंगलबार, ०५ साउन २०८३