ओलीले शुक्रबार मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गरी सत्ता पक्षीय गठबन्धनले केही स्थानमा एमालेविरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यकरुपमा वातावरण विथोल्ने र अनुचित ढंगले...
स्थानीय निर्वाचनको सँघारमा पुगेपछि पाँचदलीय गठबन्धन शंकाको घेरामा परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धनका मुख्य तीन दल हुन्। अहिले यिनै तीन दलका शीर्ष...
पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी छन् । वडा नम्बर २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिएका...
यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासङ्घ, भूपू सैनिक, खेलकुद महासङ्घ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुनेछन्...
उम्मेदवारको नाम फिर्ता लिने समय सकिँदै गर्दा जगन्नाथ पौडेलको नाम यथावत नै रहेपछि राजनीतिमा नयाँ अड्कलबाजी सुरु भएको छ– भरतपुरमा नसोचेको गेमप्लान पनि त हुनसक्छ! त्यसो भए के भरतपुर...
यसैगरी डोल्पाकै छार्काताङ्सोङ गाउँ पालिकाको उपाध्यक्षमा पनि निर्विरोध निर्वाचित भएका छन् । ...
तर, सबैलाई उछिन्दै महानगर अध्यक्ष थापाले टिकट पाए । महानगर मेयरका उम्मेदवार थापा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई कार्यकाल स्ववियु सभापति भइसकेका नेता हुन्। ...
सरावगीसँगै राप्रपाबाट गिरीश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीले पनि मेयरमा मनोनयन दर्ता गरेका छन् । ...
पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले आज बिहान राजीनामा दिएका थिए । एमालेले दीपक पौडेललाई दिइसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।
सुवेदीले मेयरमा उम्मेदवारी दिन केही दिनअघि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । भरतपुरको उपमेयरमा एमालेले राप्रपासँग तालमेल गरेको छ। तालमेलका आधारमा राप्रपाले उपमेयरमा उम्मेदवारी दर्ता गर्नेछ । ...
उनले आफूहरुको जित्ने आधार भनेको जनता नै भएको र यसपटक ललितपुरबासी आफ्नो पक्षमा रहेको बताए । २०७४ सालको निर्वाचनमा पनि उनी उम्मेदवार भएका थिए। तर, नेपाली कांग्रेसका नेता चिरिबाबु महर्जनसँग...
सोमबार काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्थापित र डंगोलले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि उनीहरु ठूलो संख्या नेता कार्यकर्ताका साथ राष्ट्रिय सभागृह पुगेका थिए । ...