नेकपा एमाले

ओली र प्रचण्डसँग प्रश्न– कसले कसलाई निल्यो?

यो निर्वाचनले राष्ट्रिय राजनीतिको नक्सा पुनर्लेखन गरिदिएको छ। अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेश केन्द्रित दलहरुलाई जुन हैसियत प्राप्त भएको थियो, यो निर्वाचनले त्यसलाई पुरै...

स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा एमाले  विजयी

स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्षमा एमाले विजयी

मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना...

बुधबार, १८ मंसिर २०८२
सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको  कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ ।’

बुधबार, १८ मंसिर २०८२
 कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

 कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

कालापानीको जिल्ला भनेर चिनिने दार्चुलामा गठबन्धनमा चुनाव लड्दा नेपाली कांग्रेसलाई गम्भीर धक्का लागेको छ। यहाँ पहिले २ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको चुनाव जित्दै कांग्रेसले उत्कृष्ट प्रदर्शन गरेको थियो। 

बुधबार, १८ मंसिर २०८२
बालेनको अग्रता प्रकाशमान र गगनलाई चुनौति

बालेनको अग्रता प्रकाशमान र गगनलाई चुनौति

समकालिन पुस्ताका लोकप्रिय नेता मानिने गगन थापाले पनि नयाँ मतदाताको नयाँ रोजाईबारे गम्भीर रुपमा चिन्तन गर्नुपर्छ भन्नेहरुको संख्या पनि कम छैन। किनभने प्रकाशमान र गगनको राजनीतिको आधारभूमि काठमाडौं महानगरमा सिर्जना...

बुधबार, १८ मंसिर २०८२
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

उनले दुई हजार २८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चुङबा शेर्पाले एक हजार ६०९ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी टासी ल्हामु शेर्पाले दुई हजार २३...

बुधबार, १८ मंसिर २०८२
मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

त्यस्तै, उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोमन्थाङ गाउँपालिकाको ५ वडामध्ये २, ३ र ४ मा एमाले र...

बुधबार, १८ मंसिर २०८२
नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका...

बुधबार, १८ मंसिर २०८२
निर्वाचनमा सत्ता गठबन्धनले अनुचित ढंगले हिंसा भड्काउने काम गरेको ओलीको आरोप

निर्वाचनमा सत्ता गठबन्धनले अनुचित ढंगले हिंसा भड्काउने काम गरेको ओलीको आरोप

ओलीले शुक्रबार मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गरी सत्ता पक्षीय गठबन्धनले केही स्थानमा एमालेविरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यकरुपमा वातावरण विथोल्ने र अनुचित ढंगले...

बुधबार, १८ मंसिर २०८२
एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरमा मतदान

एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरमा मतदान

मतदानपछि पत्रकारहरुसँग कुरा गर्दे उनले मतदानमा उत्साहजनक जनसहभागिता रहेको बताए । उनले भने,‘यो निर्वाचन दुई महिनाअघि हुनुपर्ने हो। ढिलो गरी भयो। जनताको उत्साहजनक सहभागिता छ।’ ...

बुधबार, १८ मंसिर २०८२
सुर्खेतमा एमालेका वडाध्यक्षका उम्मेदवार पैसा बाँड्दै गरेका बेला पक्राउ

सुर्खेतमा एमालेका वडाध्यक्षका उम्मेदवार पैसा बाँड्दै गरेका बेला पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो । ...

बुधबार, १८ मंसिर २०८२
एमाले उपमहासचिव गुरुङसँग आयोगले सोध्यो स्पष्टीकरण

एमाले उपमहासचिव गुरुङसँग आयोगले सोध्यो स्पष्टीकरण

आयोगले मागेको स्पष्टीकरणमा भनिएको छ, ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’ मौन अवधिमा मत मागेको...

बुधबार, १८ मंसिर २०८२