डोल्पाको से–फोक्सुन्डोमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित

  दुनै । डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु धावासम्डुक लामा, सोही गाउँपालिका वडानम्बर १, का वडाध्यक्ष जिक्मेछोइङ लामा, ३ मा पेमागिर्मे गुरुङ, ५ मा कार्मातार्के गुरुङ, ६ मा रिग्जिन गुरुङ, ७  मा पेमाछिरिङ गुरुङ र ९ मा सार्के लामासहित अन्य स्दस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।  

यसैगरी डोल्पाकै छार्काताङ्सोङ गाउँ पालिकाको उपाध्यक्षमा पनि निर्विरोध निर्वाचित भएका छन्  ।

प्रतिक्रिया