नेकपा एमाले

'एमसीसीमा पनि महाकाली सन्धिमा जस्तै जनता ठग्ने काम हुँदैछ'

उनले भनेका छन्, ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो । यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता...

एमसीसी ल्याउँछु भन्नेलाई ताली, मलाई किन ढुंगा प्रहार ?

एमसीसी ल्याउँछु भन्नेलाई ताली, मलाई किन ढुंगा प्रहार ?

उनले भने, ‘एमसीसी सहयोग नेपालमा दिन भन्दै चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी बढाउने मान्छे हिँड्दा ढुंगा हानिँदैन, नेपाली कांग्रेसलाई हानिँदैन ।...

सोमबार, ०४ साउन २०८३
दोस्रो चरणको वार्तामा कांग्रेस र एमाले

दोस्रो चरणको वार्तामा कांग्रेस र एमाले

यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,...

सोमबार, ०४ साउन २०८३
'एमालेले ब्ल्यांक चेक दिँदैन'

'एमालेले ब्ल्यांक चेक दिँदैन'

बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले गठबन्धन भत्किनु अनिवार्य भएको बताएका हुन् । उनले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको तर त्यो एमालेलाई...

सोमबार, ०४ साउन २०८३
'पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ छ'

'पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ छ'

उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको बताए । अध्यक्ष ओलीले आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोप लगाए ।...

सोमबार, ०४ साउन २०८३
एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

प्रधानमन्त्रीले पनि हिजो एमाले नेताहरुसँग सत्तारुढ दलबाट एमसीसी अनुमोदनका लागि असहयोग भएको भन्दै सघाउन आग्रह गरेका थिए । तर एमाले नेताहरुले पार्टीले उठाउँदै आएका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग...

सोमबार, ०४ साउन २०८३
'एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलले षडयन्त्र गरे'

'एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलले षडयन्त्र गरे'

उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा...

सोमबार, ०४ साउन २०८३
एमालेले पार्टीका विभागहरूलाई छिट्टै पूर्णता दिने

एमालेले पार्टीका विभागहरूलाई छिट्टै पूर्णता दिने

बैठकले विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय पनि गरेको छ । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका...

सोमबार, ०४ साउन २०८३
'संसारभरका ज्योतिषीलाई राखेर सोध्यो भनेपनि त्यही भन्छन् यो गठबन्धनको आयु बढीमा एकवर्ष'

'संसारभरका ज्योतिषीलाई राखेर सोध्यो भनेपनि त्यही भन्छन् यो गठबन्धनको आयु बढीमा एकवर्ष'

उनले भने,‘मान्छेको जात पनि कस्तो हुन्छ भनेनि एकोहोरिएपछि एकोहोरियो एकोहोरियो । पूर्वको मेलामा उरान्ठेउले केटाहरु सिन्दुर लुकाएर लैजान्थे । अनि राम्रीकेटी देखेपछि सिन्दुर हालेर भाग्थे । कसले हाल्यो हाल्यो ऊ...

सोमबार, ०४ साउन २०८३
बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तर अन्य दलका नेताहरूले त्यसलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । यसअघि आज बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । गठबन्धनमा...

सोमबार, ०४ साउन २०८३
गठबन्धनमा खटपट भएपछि  एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

गठबन्धनमा खटपट भएपछि एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

नेता रिजालले एक घण्टा कुराकानी गरेको बताइएको छ । त्यसक्रममा अध्यक्ष ओलीले गठबन्धनको निर्णय आएपछि थप कुराकानी गर्ने बताएका थिए । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर छलफलमा...

सोमबार, ०४ साउन २०८३
एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको र थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको उनले बताए । जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध करणीको किटानी जाहेरी दिएकी थिइन् । ...

सोमबार, ०४ साउन २०८३