नेकपा एमाले

एमसीसी ल्याउँछु भन्नेलाई ताली, मलाई किन ढुंगा प्रहार ?

उनले भने, ‘एमसीसी सहयोग नेपालमा दिन भन्दै चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी बढाउने मान्छे हिँड्दा ढुंगा हानिँदैन, नेपाली कांग्रेसलाई हानिँदैन ।...

एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

प्रधानमन्त्रीले पनि हिजो एमाले नेताहरुसँग सत्तारुढ दलबाट एमसीसी अनुमोदनका लागि असहयोग भएको भन्दै सघाउन आग्रह गरेका थिए । तर एमाले नेताहरुले पार्टीले उठाउँदै आएका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग...

बुधबार, १८ मंसिर २०८२
'एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलले षडयन्त्र गरे'

'एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलले षडयन्त्र गरे'

उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा...

बुधबार, १८ मंसिर २०८२
एमालेले पार्टीका विभागहरूलाई छिट्टै पूर्णता दिने

एमालेले पार्टीका विभागहरूलाई छिट्टै पूर्णता दिने

बैठकले विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय पनि गरेको छ । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका...

बुधबार, १८ मंसिर २०८२
'संसारभरका ज्योतिषीलाई राखेर सोध्यो भनेपनि त्यही भन्छन् यो गठबन्धनको आयु बढीमा एकवर्ष'

'संसारभरका ज्योतिषीलाई राखेर सोध्यो भनेपनि त्यही भन्छन् यो गठबन्धनको आयु बढीमा एकवर्ष'

उनले भने,‘मान्छेको जात पनि कस्तो हुन्छ भनेनि एकोहोरिएपछि एकोहोरियो एकोहोरियो । पूर्वको मेलामा उरान्ठेउले केटाहरु सिन्दुर लुकाएर लैजान्थे । अनि राम्रीकेटी देखेपछि सिन्दुर हालेर भाग्थे । कसले हाल्यो हाल्यो ऊ...

बुधबार, १८ मंसिर २०८२
बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तर अन्य दलका नेताहरूले त्यसलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । यसअघि आज बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । गठबन्धनमा...

बुधबार, १८ मंसिर २०८२
गठबन्धनमा खटपट भएपछि  एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

गठबन्धनमा खटपट भएपछि एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

नेता रिजालले एक घण्टा कुराकानी गरेको बताइएको छ । त्यसक्रममा अध्यक्ष ओलीले गठबन्धनको निर्णय आएपछि थप कुराकानी गर्ने बताएका थिए । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर छलफलमा...

बुधबार, १८ मंसिर २०८२
एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको र थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको उनले बताए । जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध करणीको किटानी जाहेरी दिएकी थिइन् । ...

बुधबार, १८ मंसिर २०८२
स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनी दिएको...

बुधबार, १८ मंसिर २०८२
एमालेले प्रधानन्यायाधीशलाई बोक्नु हुन्नः भीम रावल

एमालेले प्रधानन्यायाधीशलाई बोक्नु हुन्नः भीम रावल

उनले यसबारे लिखित माग राखेका छन् । उनले भनेका छन्,‘आज एमाले संसदीय दलको बैठकमा महाअभियोगमा निलम्बित प्रधान्यायाधीशलाई बोक्नु हुन्न र एमसीसीसंगको सम्झौता अनुमोदन गरिनुहुन्न भन्ने जोरदार आवाज उठ्यो । मैले...

बुधबार, १८ मंसिर २०८२
'आवश्यक परेको ठाउँमा प्रयोग गर्न' एमालेले गरायो हस्ताक्षर

'आवश्यक परेको ठाउँमा प्रयोग गर्न' एमालेले गरायो हस्ताक्षर

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध गलत उद्देश्यका साथ महाभियोग प्रस्ताव आएकाले त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए । ...

बुधबार, १८ मंसिर २०८२
महाअभियोग स्थानीय निर्वाचन नगर्ने षड्यन्त्रः अध्यक्ष ओली

महाअभियोग स्थानीय निर्वाचन नगर्ने षड्यन्त्रः अध्यक्ष ओली

उनले भने, ‘लोकतन्त्रको कार्यान्वयन, सुदृढीकरण र संविधानको कार्यान्वयनमा व्यवधान पुर्याउन अगाडिदेखि नै लागिरहेका छन् । अस्वाभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण र तथाकथित गठबन्धन निर्माण गरेर अनेक तमासा भइरहेका छन् ।’ ...

बुधबार, १८ मंसिर २०८२