स्पेनमा महंगी ११ प्रतिशतले बढेको छ। यसै कारण निःशुल्क ट्रेन यात्राको सुविधा स्पेनी नागरिकले मात्र होइन, पर्यटकलाई पनि उपलब्ध गराउने निर्णय भएको छ। पर्यटकले बढी खर्च गरुन् भन्ने उद्देश्यले ट्रेनको...
बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्ने निश्चित भएपछि उनले आफ्नो परिवार र साथीहरूलाई धन्यबाद भनेकी छिन्। ...
कुराकानीकै बीचमा राधाकृष्णनले स्टालिनलाई मार्शल भनेर सम्बोधन गर्न थालिसकेका थिए भने स्टालिनले राधाकृष्णनलाई प्रोफेसर भनेर। राधाकृष्णनसँग नजिक भएकाहरूका अनुसार उनले कुराकानी चलिरहँदा एकपल्ट स्टालिनको कपाल पनि सुमसुमाउने अवसर प्राप्त गरे।...
यो रकममा कलेजको अध्ययनमा लाग्ने शुल्क घटाउदा पनि एउटा शिशुको पालनपोषणमा ३ लाख १० हजार डलरको खर्च देखिएको छ। ...
यसैले पुरानो मान्यता ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ गलत नभएको पुष्टी हुन्छ। ...
५ सेप्टेम्बरमा मतदानको निर्णय आउनु एक दिनअघि प्रधानमन्त्री बोरिस जोन्सनले आधिकारीक रूपमा रानी एलिजाबेथ द्धितीयसमक्ष आफ्नो राजीनामा पेश गर्नेछन्। ...
यो घटना ३१ अगस्टको भएको र अनाथ केटीहरूलाई सुरक्षाकर्मीले किन हिर्काए भन्ने स्पष्ट भइसकेको छैन। तर, भिडियो पोस्ट गर्ने एक महिलाले भनेकी छिन्, अनाथालयमा बसोबास गर्ने केटीहरूले भ्रष्टाचार र अन्यायको...
मिडिया रिपोर्ट अनुसार गाजाघरस्थित मस्जिदमा २ वटा बिस्फोट भएको थियो। जहाँ जुमेको नमाज भइरहेको थियो। मुल्ला मुजीब मस्जिदका प्रमुख इमाम थिए। उनी केही घण्टाअघि हेरातस्थित एउटा अर्थ सम्बन्धि कार्यक्रममा भाग...
सन् १९९० मा लुकोइल आयलमा आवद्ध उनी २०२० मा कम्पनीको अध्यक्ष बनेका थिए। कम्पनीलाई अन्तर्राष्ट्रियस्तरको बनाउन उनको भूमिका महत्वपूर्ण थियो। ...
घटना लगत्तै उप राष्ट्रपतिको सुरक्षामा खटिएका गार्डहरू सक्रिय भए। उनको पहिचान खुलाइएको छैन। बन्दुक नक्कली थियो असली, यसको पहिचान खुलाइएको छैन। ...
४८ पेजको रिपोर्टमा उल्लेख छ, उइगुर समूदायका केही सदस्यलाई अपराधको आरोपमा व्यवसायिक ट्रेनिङ क्याम्पबाट जेलमा पनि ट्रान्सफर गरिएको थियो। ...
भारत सरकार अन्डरवर्ल्ड समूहका मुखिया दाउदलाई आफ्नो सबैभन्दा ठूलो दुश्मन मान्छ। सन् १९९३ को मुम्बई बम ब्लास्टमा दाउदको ठूलो हात भएको उसको ठहर छ। यो घटनामा २ सयभन्दा बढी मानिसको...