पछाडिको बाटोबाट इमरान खान सरकारसँग पनि भारतले संवादलाई अगाडि बढाएको थियो। शरीफ गत अप्रिलमा प्रधानमन्त्री भएपछि संवादले अलिकति तिब्रता लिएको बताइएको छ। ...
यसपालिको अन्तरिक्ष यात्रामा यु–ट्युब च्यानल डुड परफेक्टका सह–संस्थापक कोबी कटन, बेलायती–अमेरिकी पर्वतरोही बेनेसा ओ ब्रायन, टेक्नोलोजी लिडर क्लिन्ट केली थर्ड र टेलिकम्युनिकेशन निर्देशक स्टिभ यङ पनि सहभागी थिए। ...
नयाँ राष्ट्रपतिको आगमनसँगै भारतले श्रीलंकासँगको सम्बन्ध सुमधुर भएर जाने विश्वास गरिरहेको बेला चीनको जासुसी शिप हम्बोनटोटातर्फ बढिरहेको छ। भारतले यो कदमको विरोध गर्दै श्रीलंकाली सरकारसमक्ष आफ्नो असन्तुष्टी जाहेर गरिसकेको छ।...
कांग्रेसले यी तीन मुद्धामा राजधानी दिल्लीबाहेक अन्य प्रदेशमा पनि विरोध प्रदर्शन गरिरहेको छ। पार्टी अध्यक्ष सोनिया गान्धी कालो कपडा लगाएर कांग्रेसी सांसदसँगै विरोध प्रदर्शनमा उत्रिएकी थिइन। राहुल गान्धी भिडसहित राष्ट्रपति...
शुक्रबार राजधानी बैंककदेखि दक्षिणपूर्वमा पर्ने चोनबुरी प्रान्तको नाइटक्लबमा आगो लागेको हो। आगो साताहिप जिल्लामा रहेको माउन्टेन बी नाइटक्लबमा राती १ बजे लागेको थियो। ...
आर्मेनियाले यो क्षेत्रको केही भागलाई अजरबैजानले कब्जामा लिएको बताएको छ। रुसले अजरबैजानको यो कार्यप्रति गम्भीर आपत्ति जनाउँदै सिजफायर तोडेको आरोप लगाएको छ। ...
अमेरिकामा सन् २०२० मा सडकमा बसोबास गर्ने व्यक्तिको संख्या मात्र २ लाख २६ हजार पुगेको तथ्यांकले देखाउछ। विगत पाँच वर्षमा यो संख्यामा ५० हजार बृद्धि भएको गृह तथा सहरी विकास...
पेलोसीको भ्रमणले क्षेत्रीय सम्बन्धमा असर परेको चीनले बताएको छ। उत्तर कोरियाले पनि पेलोसीको भ्रमणप्रति आपत्ति जनाएको छ। ...
पुरै भारतमा मुस्लिमहरूको जनसंख्या १० देखि १५ प्रतिशत मात्र बढेको अवस्थामा सीमाबाट आएको यो रिपोर्टले गृह मन्त्रालयलाई गम्भीर बनाएको छ। भारतीय पत्रपत्रिकाका अनुसार नेपाल र बंगलादेशसँग जोडिएको सीमा नजिकैको जिल्लामा...
चीनको धम्कीका बीच अमेरिकी नेवी र एयरफोर्सले पेलोसीलाई कडा सुरक्षा दिएको हो। चीनले पेलोसीको भ्रमणअघि ताइवान सीमा नजिक मिलिट्री ड्रिल गरेको थियो ...
एउटा रिपोर्ट अनुसार आर९एक्स मिसाइल सटिक लक्ष्य भेदन गर्न सक्छ। जस्तो कि, कारभित्र भएको कुनै चिजलाई निशाना बनाइयो भने मिसाइलले लक्षित ठाउँमा मात्र हमला गर्छ। कार चलाउने ड्राइभरलाई कुनै किसिमको...
यसै वर्षको जनवरीमा अमेरिकी खुफिया एजेन्सीलाई अल जवाहरीको श्रीमती, छोरी र नाती काबुलको एउटा घरमा सरेको सूचना प्राप्त भएको थियो। लगत्तै उनीहरू माथि अमेरिकाले निगरानी बढाएको थियो। ‘जवाहिरीको परिवारले आफ्नो...